१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै ★   भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ★   संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छः सांसद नारायणदत्त मिश्र ★   भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा जोड ★   बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र ★   लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   भूकम्पको दशकः भत्किएका संरचना अझै अधुरा ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का

अन्तर्राष्ट्रिय

राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ: उपराष्ट्रपति ह्यारिस

फाइल तस्वीरवासिङ्टन डिसी, साउन ८ गते । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ । “आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको ...

बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

फाइल तस्वीरढाका, साउन ८ गते । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक ‘वेबसाइटहरू द रेजिष्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ । तिनवटै वेबसाइटहरूमा, “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या ...

उपराष्ट्रपति कमलालाई समर्थन गर्दै राष्ट्रपति बाइडेन चुनावी प्रतिस्पर्धाबाट बाहिरिए

फाइल तस्वीरः अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस । काठमाडौँ, साउन ७ गते । अमेरिकका राष्ट्रपति जो बाइडेनले आगामी चार महिना पछि हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । राष्ट्रपति बाइडेनको स्वास्थ्य ...

बङ्गलादेशः आरक्षणसम्बन्धी आदेश ‘गैरकानूनी’ ठहर

ढाका, साउन ६ गते । बङ्गलादेशको सर्वोच्च अदालतले यस बर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिनेगरी गरिएको सरकारको ...

लोकतन्त्रका लागि गोली खाएः पूर्वराष्ट्रपति ट्रम्प

फाइल तस्वीरवासिङ्टन, साउन ६ गते । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक ¥यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ । अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार ...

कम्बोडियामा साइबरसम्बन्धी अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकको उद्धार : भारतीय दूतावास

कम्बोडिया, साउन ६ गते । कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ । सामाजिक सञ्जाल ...

बङ्गलादेशको रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार फैसला सुनाउने

ढाका, साउन ६ गते । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर गरिएको अपिलबारे आइतबार सुनुवाइ गर्ने भएको छ । प्रहरी र विश्वविद्यालयका विद्यार्थीबीच देशव्यापी झडप हुँदा १५१ जनाको मृत्यु भएको ...

ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ

फाइल तस्वीरलाहोर, साउन ४ गते । अल कायदाका संस्थापक एवम् सेप्टेम्बर हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’लाई आज शुक्रबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । पञ्जाबको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्तका आतङ्कवाद ...

प्रदर्शनकारीद्वारा एकैदिन धेरै सरकारी भवनमा आगलागी : प्रहरी

ढाका, साउन ४ गते । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाक्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य ...

भगवानको कृपाले म बाँचेः पूर्वराष्ट्रपति ट्रम्प

वासिङ्टन,साउन ४ गते । पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताउनुभएको छ । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पले ...