२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरबेइजिङ — अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरबुडापेस्ट — बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरवाशिङ्गटन डिसी — अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गर्नु भएको छ । नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ...
२१ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर जापानी प्रधानमन्त्री फुमियो किशिदा । टोकियो — जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार ...
२१ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी । लिमा — पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी जेल मुक्त हुनुभएको छ । मानवता विरुद्धको अपराधमा २५ वर्षे जेल सजाय भोगिरहनुभएका पूर्वराष्ट्रपति फुजिमोरी हिजो बुधबार जेलमुक्त हुनुभएहो हो ...
२० मङि्सर २०८०, बुधबार
बेइजिङ — कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा उच्च प्रविधियुक्त औद्योगिक विकास पार्कहरूको पहिलो समूहको सूची जारी गरेको छ । ...
२० मङि्सर २०८०, बुधबार
सोल — मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाउनुभयो र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गर्नुभयो । ...
२० मङि्सर २०८०, बुधबार
मनिला — मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको ...
१९ मङि्सर २०८०, मङ्गलबार
भेन्टियान — लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका हुन् । सो समाझदारीले बैंकिङ, वित्त, उद्योग, ...
१९ मङि्सर २०८०, मङ्गलबार
लण्डन — बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ’कट्टरपन्थी कार्य’ को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा ...