०८ असार २०८१, शुक्रबार
मस्को, असार ७ गते । रूसद्वारा युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ । रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ...
०७ असार २०८१, बिहिबार
फाइल तस्वीरयुक्रेन, असार ६ गते । युक्रेनी विद्युत गृहमा बुधबार राति रूसी आक्रमण भएको प्लान्टका प्रविधिक प्रमुखले बिहीबार बताउनुभएको छ । पछिल्लो समयमा उर्जा केन्द्र लक्षित रूसी आक्रमणहरूले युक्रेनी बिजुली उत्पादनलाई कमजोर बनाई अधिकारीहरूलाई भारतबाट ...
०७ असार २०८१, बिहिबार
फाइल तस्वीरफिलिपिन्स, असार ६ गते । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको ...
०६ असार २०८१, बुधबार
फाइल तस्वीरबैंकक, असार ५ गते । थाइल्याण्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ । माथिल्लो सदनमा मङ्गलबार उपस्थित १५२ सदस्यमध्ये ...
०१ असार २०८१, शुक्रबार
फाइल तस्वीरमस्को, जेठ ३२ गते । रुसी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जी–७ शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ‘केवल कागजको टुक्रा’ रहेको बताउनुभएको छ । “यी सम्झौताहरूको कानुनी कार्यान्वयन छैन र यो केवल एक ...
०१ असार २०८१, शुक्रबार
विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा होमिएका युवा नेता योगेशकुमार भट्टराई एक प्रखर वक्ता मानिनुहुन्छ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भट्टराई नेकपा (एमाले) का सचिवका साथै मधेस प्रदेश इञ्चार्जका रुपमा कार्यरत हुनुहुन्छ ...
३१ जेठ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३१ गते । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ । अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरवेस्टइन्डिज, जेठ ३० गते । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनलाई अवैध रुपले बन्दुक राखेको मामिलामा दोषी ठह¥याइएको छ । डेलावेयरमा दर्ता भएको तीन मुद्दामा उनी दोषी ठहरिएका हुन् । अन्तर्राष्ट्रिय समाचार माध्यम ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर लन्डन, जेठ २९ गते । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ जुन मार्चको अन्त्यसम्मका ...