१८ मङि्सर २०८०, सोमबार
मेडक —भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान आज सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको हो । भारतीय वायुसेना ...
१७ मङि्सर २०८०, आइतबार
एएफपी तस्वीरलिमा — उत्तरी पेरुको एक खानीमा सशस्त्र आक्रमणकारीले आक्रमण गर्दा नौं जनाको मृत्यु भएको छ । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा नौ जनाको मृत्यु हुनुको साथै १५ ...
१७ मङि्सर २०८०, आइतबार
कोलम्बो — श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताका अनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको ...
१५ मङि्सर २०८०, शुक्रबार
गाजापट्टी — हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको ...
१५ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरबग्दाद — इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन् । दियाला प्रान्तीय कमान्ड अला अल–सादीका अनुसार इराकी राजधानी ...
१४ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरसाङ्घाई — अटोमोटिभ पार्टपुर्जा (सवारी साधन), उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्ष्यित साङ्घाई अन्तरराष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका ५ हजार ६०० भन्दा बढी कम्पनीहरू साङ्घाईमा भेला भएका छन् । कार्यक्रमको प्रदर्शनी ...
१४ मङि्सर २०८०, बिहिबार
इल तस्वीरअल्माटी — कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा ...
१४ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरटोक्यो — जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरतेहरान — इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताउनुभएको छ । अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उहाँले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरढाका — बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, ...