०३ पुष २०८०, मङ्गलबार
नयाँदिल्ली — गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै विपक्षी दलका आधाभन्दा बढी सांसद्लाई भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ । निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन ...
०३ पुष २०८०, मङ्गलबार
संयुक्त राष्ट्रसङ्घ —संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । ...
०३ पुष २०८०, मङ्गलबार
ढाका — बङ्गलादेशको राजधानी ढाकामा आज मङ्गलबार बिहान ५ बजेतिर रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरनयाँदिल्ली — भारतको सङ्घीय संसद् अवरुद्ध गरेको आरोपमा सांसद्हरुलाई निलम्बन गरिएको छ । भारतीय सङ्घीय संसदका विपक्षी दलका ७८ जना सांसद्लाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बन ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर गान्सु — चीनमा शक्तिशाली भूकम्पका कारण भवनहरु भत्किँदा एक सयभन्दा बढी मानिसको मृत्युभएको छ । प्राप्त समाचारमा जनाइए अनुसार चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति आएको शक्तिशाली भूकम्पमा परी एकसयभन्दा बढी ...
०२ पुष २०८०, सोमबार
जेनेभा — संयुक्त राष्ट्रसङ्घका एक अधिकार विशेषज्ञले सोमबार रुसी विपक्षी नेता एलेक्सी नभाल्नी ‘जबरजस्ती बेपत्ता हुनु’ चिन्ताजनक थियो भन्दै उहाँलाई तुरुन्त रिहा गर्न मस्कोसँग माग गर्नुभएको छ । ...
०२ पुष २०८०, सोमबार
ढाका — दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । ...
०२ पुष २०८०, सोमबार
संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गाजामा सहायता पहुँचको सहजीकरण गर्न आह्वान गर्ने मस्यौदा प्रस्तावमा सम्भवतः सोमबार महत्त्वपूर्ण निर्णय लिने बुझिएको छ । परिषद्ले सो विषयमा मतदानका लागि तयारी गरिरहेको कूटनीतिक स्रोतहरूले आइतबार उल्लेख ...
०२ पुष २०८०, सोमबार
फाइल तस्वीरसोल — सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् ...
०२ पुष २०८०, सोमबार
फाइल तस्वीरबेइजिङ — प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा आउँदै हुनुहुन्छ । दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उहाँ चीन आउँन लाग्नु भएको हो । रुसी महासंघका प्रधानमन्त्री ...