११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो ★   तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न ★   सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ★   च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म ★   आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न गाउँपालिकाको आग्रह ★   भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग ★   पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध ★   कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम ★   राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छः अध्यक्ष दाहाल ★   ‘लोकतन्त्रलाई सुदृढ बनाऔँ’: प्रदेश प्रमुख देवकोटा ★   ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ ★   सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन ★   सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै ★   एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण ★   ‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’

अन्तर्राष्ट्रिय

ईसीबी अधिकारीद्वारा ब्याजदर परिवर्तनमा सावधानी अपनाउन आग्रह

जर्मनी, युरो क्षेत्रको ब्याज दर निर्धारणकर्ताहरूले ‘बिस्तारै र सावधानीपूर्वक’ मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) का बोर्डका अधिकारीले शुक्रबार बताएका छन् । युरोपेली केन्द्रीय बैङ्कको ब्याज दर वृद्धिको ऐतिहासिक उचाइपछि युरोको प्रयोग गर्ने ...

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

फाइल तस्वीरइस्लामावाद, भदौ १४ गते । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत ...

आप्रवासी र गाजासम्बन्धमा बाइडेनको निति अगाडि बढाइने : उपराष्ट्रपति ह्यारिस

संयुक्त राज्य अमेरिका, भदौ १४ गते । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफु राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ । अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको ...

गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

भारत, भदौ १३ गते । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत ...

बङ्गलादेशमा जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा

ढाका, भदौ १३ गते । बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध तत्काल लागु हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो । सरकारले जमात–ए–इस्लामीको विद्यार्थी सङ्गठन इस्लामिक स्टुडेन्ट्स ...

जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न राष्ट्रसङ्घ प्रमुखको आह्वान

टोङ्गा, भदौ ११ गते । टोङ्गाको नुकुआलोफामा आयोजित पत्रकार सम्मेलन मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको विश्वव्यापी समुद्री सतहमा अभूतपूर्व वृद्धिलाई उल्लेख गर्दै जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न विश्व नेताहरूलाई ...

श्रीलङ्काद्वारा “जलवायु–स्मार्ट कृषि लगानी योजना” निर्माणको सुरुवात

कोलम्बो, भदौ ११ गते । श्रीलङ्काले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न पहिलो जलवायु–स्मार्ट कृषि (सीएसए) लगानी योजनाको निर्माण सुरु गरेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले मङ्गलबार एक ...

अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

सिड्नी, भदौ ११ गते । अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ । घोषणा अनुसार अष्ट्रेलियाले आगामी ...

जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

फाइल तस्वीर टोकियो, भदौ ११ गते । दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको ...

दुईदिने भ्रमणका लागि ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

फाइल तस्वीर ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी ।काठमाडौँ, भदौ १० गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा आज ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री देउवाको ...