०४ माघ २०८१, शुक्रबार
वासिङ्टन, माघ ४ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार ५०० व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा ...
०४ माघ २०८१, शुक्रबार
मस्को, माघ ४ गते । रुस र इरानले शुक्रबार ‘बिस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को भ्रमणका क्रममा यो सम्झौता हुन लागेको हो । मस्को र तेहरानले वर्षौंदेखिको ...
०४ माघ २०८१, शुक्रबार
बेइजिङ, माघ ४ गते । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ । गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा ...
०३ माघ २०८१, बिहिबार
याङ्गुन, माघ ३ गते । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको ...
०३ माघ २०८१, बिहिबार
गाजा, माघ ३ गते। इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ। इजरायल र हमास बीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले ...
०२ माघ २०८१, बुधबार
वासिङ्टन, माघ २ गते । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिनुभएको छ । ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ता अघि एनबीसी ...
०२ माघ २०८१, बुधबार
सियोल, माघ २ गते । अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सीएनएनले जनाएको छ । “संयुक्त अनुसन्धान मुख्यालयले राष्ट्रपति युनलाई बुधबार बिहान १०:३३ बजे पक्राउ ...
०२ माघ २०८१, बुधबार
इस्लामावाद, माघ २ गते । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए –इस्साफ (पिटिआई) ले नेता खानलाई चुप राख्नकै निम्ती उहाँविरूद्ध मुद्दा चलाइएको दावी गरेको छ । उहाँले यसै महिना १४ वर्षको जेल सजाय सुनाइएको ...
२९ पुष २०८१, सोमबार
ढाका, पुस २९ गते । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले पदच्यूत नेत्री शेख हसिना र उहाँको परिवार विरुद्ध मुद्दा दायर गरेको छ । यसमा बेलायती सरकारका मन्त्री र संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारी पनि समावेश छन् ...
२९ पुष २०८१, सोमबार
फ्लोरिडा, पुस २९ गते । ब्लु ओरिजिनले प्राविधिक समस्याका कारण आफ्नो विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण सोमबार बिहान रद्द गरेको छ । तीन सय २० फिट (९८ मिटर) लामो न्यु ग्लेन रकेट बिहानै फ्लोरिडाको केप ...