०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

अन्तर्राष्ट्रिय

चीनमा बाढीबाट मर्नेको सङ्ख्या ३८ पुग्यो

फाइल तस्वीरबेइजिङ, असार ७ गते । यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट मर्नेको सङ्ख्या बढेर आज शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका ...

संयुक्त राष्ट्रसङ्घका विज्ञद्वारा इजरायलमा हतियार नपठाउन आग्रह

फाइल तस्वीर जेनेभा, असार ७ गते । संयुक्त राष्ट्रसङ्घका ३० भन्दा बढी विज्ञले बिहीबार राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेका छन् । राष्ट्रसङ्घका विज्ञहरुले हात हतियारको निर्बाध स्थानान्तरणले मानव ...

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को, असार ७ गते । रूसद्वारा युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ । रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ...

रूसी आक्रमणबाट युक्रेनी विद्युत गृहमा क्षति

फाइल तस्वीरयुक्रेन, असार ६ गते । युक्रेनी विद्युत गृहमा बुधबार राति रूसी आक्रमण भएको प्लान्टका प्रविधिक प्रमुखले बिहीबार बताउनुभएको छ । पछिल्लो समयमा उर्जा केन्द्र लक्षित रूसी आक्रमणहरूले युक्रेनी बिजुली उत्पादनलाई कमजोर बनाई अधिकारीहरूलाई भारतबाट ...

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

फाइल तस्वीरफिलिपिन्स, असार ६ गते । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको ...

थाइल्याण्डले समलिङ्गी विवाहलाई मान्यता दिने

फाइल तस्वीरबैंकक, असार ५ गते । थाइल्याण्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ । माथिल्लो सदनमा मङ्गलबार उपस्थित १५२ सदस्यमध्ये ...

अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ‘कागजको टुक्रा’ रहेको रुसको दाबी

फाइल तस्वीरमस्को, जेठ ३२ गते । रुसी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जी–७ शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ‘केवल कागजको टुक्रा’ रहेको बताउनुभएको छ । “यी सम्झौताहरूको कानुनी कार्यान्वयन छैन र यो केवल एक ...

संसद् सञ्चालनका कतिपय प्रक्रियामा पुनःविचार गर्नुपर्छ : युवा नेता भट्टराई

विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा होमिएका युवा नेता योगेशकुमार भट्टराई एक प्रखर वक्ता मानिनुहुन्छ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भट्टराई नेकपा (एमाले) का सचिवका साथै मधेस प्रदेश इञ्चार्जका रुपमा कार्यरत हुनुहुन्छ ...

अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर आठमा

फाइल तस्वीरकाठमाडौँ, जेठ ३१ गते । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ । अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको ...

अष्ट्रेलिया लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा प्रवेश

फाइल तस्वीरवेस्टइन्डिज, जेठ ३० गते । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश ...