२२ पुष २०८१, सोमबार
सियोल, पुस २२ गते । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन् । पूर्व अभियोजकसमेत रहनुभएका राष्ट्रपतिबबाट निलम्बित युनले सुनुवाईका लागि उपस्थित हुन अस्वीकार ...
२२ पुष २०८१, सोमबार
फाइल तस्वीर वासिङ्टन डिसी, पुस २२ गते । अत्यधिक हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ । एक दशक यताकै अत्यधिक परेको हिमपातले जनजीवन प्रभावित भएको हो । हिमपातका कारण हिमआँधी आउन सक्ने र सो ...
२१ पुष २०८१, आइतबार
गाजा, पुस २१ गते । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ । गाजा शहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ ...
२१ पुष २०८१, आइतबार
मस्को, पुस २१ गते । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ । डोनेट्स्क–गोर्लोभका ...
२१ पुष २०८१, आइतबार
वासिङ्टन, पुस २१ गते । रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी काङ्ग्रेसमा निर्वाचित सभामुख माइक जोनसनलाई बधाइ दिनुभएको छ । जोनसोनको नेतृत्वले अमेरिकी संसद्को गरिमालाई थप उचाइमा पु¥याउने उहाँले बताउनुभएको छ । ...
१९ पुष २०८१, शुक्रबार
मनिला, पुस १९ गते । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषद्बाट हटाउनुभएको छ । कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरूको बारेमा सल्लाह दिने सुरक्षा ...
१९ पुष २०८१, शुक्रबार
बेइजिङ, पुस १९ गते । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको र सन् २०२५ मा आफ्नो अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’ रहेको । ...
१८ पुष २०८१, बिहिबार
गाजा पट्टी, पुस १८ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् ...
१७ पुष २०८१, बुधबार
नयाँ दिल्ली, पुस १७ गते । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना राज्यको राजधानी लखनउको ...
१७ पुष २०८१, बुधबार
किएभ, पुस १७ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताउनुभएको छ । युक्रेनी नेताको ...