३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनलाई अवैध रुपले बन्दुक राखेको मामिलामा दोषी ठह¥याइएको छ । डेलावेयरमा दर्ता भएको तीन मुद्दामा उनी दोषी ठहरिएका हुन् । अन्तर्राष्ट्रिय समाचार माध्यम ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर लन्डन, जेठ २९ गते । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ जुन मार्चको अन्त्यसम्मका ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर जेठ २९ गते । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकले प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धबिराम गर्ने प्रस्ताव पारित गरेको छ । सुरक्षा परिषद्मा रहेका १५ सदस्यहरुमध्ये भिटो पावर प्रयोग गर्न सक्ने रुस बाहेक १४ सदस्यले ...
२८ जेठ २०८१, सोमबार
फाइल तस्वीरब्रसेल्स, जेठ २८ गते । बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिनुभएको छ । आइतबार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु रोक्न गाह्रो भएको ...
२७ जेठ २०८१, आइतबार
फाइल तस्वीरप्यालेस्टिनी क्षेत्र, जेठ २७ गते । इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । नुसिरात शरणार्थी शिविरमा ...
२७ जेठ २०८१, आइतबार
फाइल तस्वीरकायरो, जेठ २७ गते । इजिप्टको विदेश मन्त्रालयले मध्य गाजाको नुसिरात शिविरमा १५० जना भन्दा बढी प्यालेस्टिनी मारिएका इजरायली हमलाको शनिबार जारी गरेको विज्ञप्तिमार्फत कडा निन्दा गरेको छ । “यो आक्रमणको परिणामस्वरूप एक सय ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरराष्ट्रसङ्घ, जेठ २५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शत्रुता अन्त्य गर्न आह्वान गर्दै लेबनान र इजरायलबीचको सीमा रेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताउनुभएको छ । गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीर वासिङ्टन डीसी, जेठ २५ गते । एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् । फिनिक्स फायर विभागले उत्तरी ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरमुम्बई, जेठ २५ गते । भारतीय केन्द्रीय बैङ्क (आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले आज शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ...
२४ जेठ २०८१, बिहिबार
फाइल तस्वीरक्यानबेरा, जेठ २४ गते । अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायलाई चेतावनी दिएको छ । आज बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का ...