०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा

अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्रीको भारत भ्रमण र तालिवानी नेताको चीन भ्रमणले विश्व राजनीतिमा उब्जाएको नयाँ तरङ्ग

बेलायतमा गत महिना भएको जी—७ को बैठक पछि विश्व राजनीति विस्तारै तात्दै गएको छ । महाशक्ति राष्ट्र भन्ने अमेरिकाले विश्व राजनीतिमा अहिले आफुलाई पुनः स्थापित गराउन खोजिरहेको छ । विश्व अर्थ राजनीतिले पनि अमेरिका यतिखेर ...

दैनिक नयाँ सङ्क्रमितको संख्या उच्च भएसँगै सिड्नीमा थपियो एक महिनासम्मको लकडाउन

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा एक महिनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको ...

रेल र बस ठोक्किँदा १८ जनाको मृत्यु, १९ जना घाइते

लखनउ –भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मङ्गलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका ...

रासायनिक फ्याक्ट्रीमा बिस्फोट हुँदा एकको मृत्यु चार बेपत्ता र १६ जना घाइते

बर्लिन– जर्मनीको लेभरकुजन शहरमा विष्फोट भएको छ । उक्त विष्फोटमा परी एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा भएको बिस्फोटमा परी कम्तिमा १६ जना घाइते भएका ...

केमिकल प्लान्ट बिस्फोट हुँदा एक जनाको मृत्यु, चार बेपत्ता

लेभरकुजन – जर्मनीको एक केमिकल (रसायन) प्लान्ट बिस्फोट हुँदा कम्तीमा एकजनाको ज्यान गएको छ । अरु चारजना बेपत्ता रहेका छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा बिस्फोट भएको हो । सो बिस्फोटमा १६ जना घाइते ...

अफगानिस्तानमा तालिवानी लडाकुहरुले आक्रमणलाई तिब्रता दिंदै

काबुल– देशबाट विदेशी सेना बहिर्गमन हुनेक्रमसँगै अफगानिस्तानमा तालिवानी लडाकुहरुले आक्रमणलाई तिब्र बनाउन थालेका छन् । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले आफ्नो कब्जामा लिन गरेको प्रयास असफल भएको छ । यद्यपि, ...

चीन र अमेरिकाबीच शीत युद्ध चर्किदै, अमेरिकाले ‘राक्षसीकरण’ गरेको चीनको आरोप

बेइजिङ्ग– अमेरिकी राष्ट्रपति जो वाइडेनले सत्ता सम्हालेको केही महिना पछि अमेरिका र चीनबीच द्वन्द्व बढ्न थालेको छ । यसैबीच चीनले आफुमाथि अमेरिकाले दमनकारी नीति अपनाएको आरोप लगाएको छ । गत जनवरी २० तारिखदेखि अमेरिकी नेतृत्वमा ...

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा अहिलेसम्म ४१ लाख ३६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं – सन् २०१९ को डिसेम्बरको अन्तिम सातामा चीनको वुहान प्रान्तमा देखिएको कोभिड–१९ (कोरोना भाइरस) ले विश्वलाई नै थलापारेको छ । कोरोना भाइरसको सङक्रमणका कारण विश्वमा ४१ लाख ३६ हजार ५१८ जनाले ज्यान गुमाएका छन् ...

डेल्टा भेरियन्टको सङ्क्रमण बढ्दै गएको वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनीको दावी

वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशातिर उन्मुख भैरहेको टिप्पणी गरेका छन् । कोरोना भाइरस विरुद्धको खोप नलगाएका व्यक्तिमा सङ्क्रमण तथा मृत्युदर बढ्दै गएको प्रति डा. एन्थोनीले यस्तो ...

अफगानिस्तामा वर्तमान सरकार नहटेसम्म शान्ति कायम नहुने तालिबानी प्रवक्ताको भनाइ सुहेल शाहीन

काबुल– अफगानिस्तानमा रहेका तालिवानी विद्रोहीले देशमा शान्ति स्थापनाको लागि राष्ट्रपति अशरफ घानीले पद त्याग्नु पर्ने र नयाँ सरकार गठन गर्नुपर्ने माग राखेका छन् । तालिवानले आफ्नो चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको तर वर्तमान सरकार नहटेसम्म ...