०१ साउन २०७८, शुक्रबार
कोलम्बो– सार्क सदस्य राष्ट्र श्रीलङ्कामा ३० वर्षमाथिका ३६ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । श्रीलङ्काकोे स्वास्थ्य प्रवद्र्धन विभागले कम्तिमा एउटा खोप लगाएको विवरण सार्वजनिक गरेको हो । विभागले कोरोनाभाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित ...
३१ असार २०७८, बिहिबार
स्पेन– विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सी पुनः बार्सिलोनामा रहने पक्का भएको छ । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाका पयार्य नै हुन् भन्दा फरक नपर्ला । बार्सिलोना भनेको मेस्सी र मेस्सी भनेकै बार्सिलोना हो भन्ने छाप ...
३१ असार २०७८, बिहिबार
तालिबानले अफगानिस्तान र पाकिस्तान बीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ ...
३० असार २०७८, बुधबार
दक्षिण अप्रिका— दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएको विरोधमा हिंसा भड्किएको छ । विरोध हिंसामा परिणत हुँदा त्यहाँ ७२ जनाभन्दै धेरैले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उधृत गरेको छ । त्यहाँका ...
२९ असार २०७८, मङ्गलबार
बगदाद– इराकको एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइ रहेका कोरोना भाइरसबाट सङ्क्रमित ४० जना व्यक्तिको मृत्युभएको छ । आगलागी सङ्क्रमितहरुको उपचार भैरहेको वार्डमा भएको हो । इराकको दक्षिणी शहर नासिरियास्थित अल–हुशैन अस्पतालको कोडिभ वार्डमा ...
२८ असार २०७८, सोमबार
लण्डन– युरोकपको चालु संस्करणको उपाधी इटालीले बाजी मार्यो । टाइब्रेकरमा इङ्ग्ल्याण्डलाई ३–२ गोलले पराजित गर्दै इटालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई अम्बल सावित गर्दै युरोकपको उपाधी जित्न सफल भयो । घरेलु मैदान र दर्शकहरुको साथ पाएको इङ्ग्ल्याण्डको ...
२७ असार २०७८, आइतबार
रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।नेपाली ...
२६ असार २०७८, शनिबार
अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुग्दा तालिबान बिद्रोहीले इरान र तुर्किमेनिस्तानसँग जोडिएका दुई प्रमुख सीमामा नियन्त्रण कायम गरेका छन् । तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा पछिल्लो समय आक्रमक गतिविधि बढाउँदै लगेका छन् ...
२५ असार २०७८, शुक्रबार
सोल — दक्षिण कोरियामा अहिलेसम्मकै आजसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पुष्टि भएको छ । गएको २४ घण्टायता एकै दिनमा यसरी सङ्क्रमित हुने सङ्ख्या अहिलेसम्मकै उच्च रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – विश्वभर कोभिड–१९ को सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले ...