०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा तालिवादी विद्रोहीको कारण रात्रिकालीन कर्फ्यु जारी

काठमाडौं – अफगानिस्तानबाट विदेशी सेना फिर्ता गर्ने योजनासँगै तालिवानी विद्रोहीले आफ्नो कारवाहीलाई तिब्रता दिन थालेका छन् । त्यहाँ तालिवान आक्रमण नियन्त्रणका लागि अफगानी सरकारले ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । देशका ३४ प्रान्तमध्ये ...

भारतमा कोरोना सङ्क्रमणबाट चार लाख १९ हजारको मृत्यु, एकै दिन थपिए ३५ हजारभन्दा सङ्क्रमित

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ३ सय ४२ कोरोना भाइरसको नयाँ ...

इक्वेडरको दुई जेलमा भएको झडपमा परी कम्तीमा ८ जनाको मृत्यु, २० घाइते

कोटोपाक्सी – इक्वेडरको दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको ...

कोरोना महामारीका कारण प्रभावित बनेका २५ पत्रकारलाई आर्थिक सहयोग

बेलायत – कोरोना महामारीका कारण प्रभावित बनेका नेपालस्थित २५ जना पत्रकारहरुलाई नेपाल पत्रकार महासङ्घ यूके शाखाले आर्थिक सहयोग गर्ने भएको छ । कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासङ्घ यूके शाखाले ५ ...

अमेरिका, बेलायत र युरोपियन युनियनले लगाए साइबर आक्रमणको आरोप, चीनद्वारा अस्वीकार

काठमाडौं— चीनमाथि अमेरिका, बेलायत र युरोपियन युनियनले साइबर आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरुले यसै वर्षको सुरुमा भएको साइबर आक्रमण चीनको संलग्नतामा भएको ति देशहरुको आरोप छ । अमेरिकाले यसअघि पनि चीनमाथि साइबर आक्रमण ...

चीन र भारतबीच पुनः द्वन्द्वको खतरा, लद्दाख नजिक लडाकु हवाई शिविर निर्माण हुँदै

काठमाडौं— नेपालको उत्तरी र दक्षिणी छिमेकी देशबीच पुनः द्वन्द्व चर्किने खतरा देखिएको छ । चीनले भारतको जम्मु कास्मिर प्रान्तको लद्दाख नजिक आफ्नो सीमा क्षेत्रमा नयाँ लडाकु हवाई शिविर बनाउने तयारी गरिरहेको छ । पछिल्लो समय ...

बस र ट्रक एक आपसमा ठोकिंदा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पञ्जाब – पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति ...

बेलायती विशेष सेनाद्वारा चीन र रुस विरूद्ध गुप्त प्रत्याक्रमण योजना बनाएको सार्वजनिक

लण्डन– बेलायती विशेष सेनाले चीन र रुस विरूद्धको गुप्त प्रत्याक्रमण कार्यहरू बनाएको सार्वजनिक भएको छ । उक्त कुराको खुलासा ‘द टाइम्स’ ले रोयल मरिन्स बिग्रडियर मार्क टोटेनलाई उधृत गर्दै लेखेको हो । बेलायतको जलसैनिक समूह ...

विनासकारी बाढीले सयौंको ज्यान लियो, जर्मनीका नेता अर्मिन लास्चेत हाँसेको भन्दै तीव्र आलोचना

जर्मन–अत्यधिक वर्षा भएको कारण एक दशकपछि पश्चिम युरोपमा आएको बाढीले जर्मन र बेल्जियममा ठूलो क्षति पुर्याएको छ । यी देशका अतिरिक्त लग्जेम्बर्ग, नेदरल्याण्डलगायत केही देशहरु पनि बाढीबाट प्रभावित भएका छन् । यद्यपि, सबैभन्दा धेरै प्रभावित ...

जर्मन र बेल्जियम बाढीको चपेटामा, सयौंले ज्यान गुमाए, लाखौं मानिस घरबार विहिन

दशककै भीषण वर्षा र बाढीका कारण युरोपेली देश जर्मन र बेल्जियम चपेटामा परेका छन् । उक्त बाढीमा परी कम्तिमा पनि एक सय २० जनाभन्दा मानिसले ज्यान गुमाएका छन् भने सयौं मानिसहरु अझै बेपत्ता भएको अन्तर्राष्ट्रिय ...