०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

अन्तर्राष्ट्रिय

कोराना भाइरसको सङ्क्रमणबाट बेलायतमा एक लाख ३० हजारको मृत्यु

लन्डन – बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेकोे तथ्याङ्क अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार पुगेको छ । हिजो बुधबारमात्रै बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट ...

कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई यूएई प्रवेशमा स्वतन्त्रता

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेशमा खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप ...

वेस्ट इन्डिजलाई ७ रनले हराएर पाकिस्तान विजयी

काठमाडौं – पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी सिरिज जित हात पारेको छ । वेस्ट इन्डिज र पाकिस्तानबीचको चौंथो तथा अन्तिम टी–ट्वान्टी क्रिकेट अत्यधिक पानी परेर प्रभावित भएपछि पाकिस्तानलाई विजयी घोषणा गरिएको हो । खेल ...

अफगानी रक्षामन्त्रीकै घरमा आत्मघाती कार बम विष्फोट, चार जनाको मृत्यु

काबुल–अफगानिस्तानमा हिंसा भड्किदैं जाँदा उच्च सुरक्षा व्यवस्था रहेको रक्षा मन्त्रीको घरमा बन्दुकधारीहरुले आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी चारजनाको मृत्यु भएको जनाइएको छ । काबुलस्थित अफगानी रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा बेलुका करिब ...

लोकप्रिय अनलाइन गेमलाई लागू औषधको नाम दिएपछि गेमिङ फर्मको शेयरमा गिरावट

चिनियाँ राष्ट्रिय सञ्चारले युवामाझ अति लोकप्रिय ‘अनलाइन गेमिङ’ लाई ‘इलेक्ट्रोनिक ड्रग्स’ अर्थात विद्युतीय लागू औषधको नाम दिएपछि देशका दुई सबैभन्दा ठूला गेमिङ फर्मको शेयरमा ठूलो गिरावट आएको छ । टेनसेन्ट र नेटइजको शेयर हङकङमा मात्र ...

अफगानिस्तामा सरकारी सेना र विद्रोही तालिवानी लडाकुबीच दोहोरो भिडन्त

काबुल– अफगानिस्तामामा सरकारी सेना र तालिवानी लडाकुबीच भिषण युद्ध भएको छ । तालिवानी लडाकुहरुले पछिल्लो समय अफगानिस्ताका मुख्य शहरहरु कब्जा गर्ने रणनीति अनुरुप सशस्त्र विद्रोहलाई तिव्रता दिंदै आएको छ । ग्रामीण क्षेत्रमा तालिवानी लडाकुहरुले आफ्नो ...

बिहीबार तेल ट्याङ्करमाथि भएको आक्रमणले इरानमाथि कारवाही हुनसक्ने सङ्केत, अमेरिकी चेतावनी

तेहरान– गत बिहीबार इजरायलले आफ्नो तेल ट्याङ्कमाथि भएको आक्रमणमा इरानको सम्लग्नता रहेको भनिरहेको बेला महाशक्ति राष्ट्र अमेरिका र बेलायतले पनि सो आक्रमणमा इरानकै सम्लग्नता रहेको आरोप लगाएका छन् । इजरायलले यसअघि बिहीबार उक्त घटनामा इरानको ...

म्यानमारका सेना प्रमुखद्वारा आफ्नै नेतृत्वमा सरकार गठन, दुई वर्षपछि आम निर्वाचन गर्ने

रङ्गुन– म्यानमार(बर्मा) को सेना प्रमुख मिन आङ हिलाइङले आफुलाई देशको प्रधानमन्त्री घोषणा गर्दै सरकार गठन गरेका छन् । उनले आगामी आम निर्वाचन नहुँदासम्मका लागि आफ्नो नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । स्टेड एडमिनिस्ट्रेसन काउन्सिलको ...

डेल्टा भेरियन्टको सङ्क्रमण रोक्न चीनमा कडा मापदण्ड लागू

चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या बढेकोले यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको अधिकारीहरुले जनाएका छन् । जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो ...

अफगानिस्तानको सरकारी सेना र तालिवानी लडाकुहरुबीच दोहोरो भिडन्त

फाइल तस्विर काबुल— अफगानिस्तानमा सरकारी सेना र बिद्रोही तालिवानी लडाकुबीच पुनः दोहोर भिडन्त हुन थालेको छ । सरकार र तालिवानी बीचको द्वन्द्वले अफगानिस्तान छिया छिया बन्दै गएको छ । अफगानिस्तानका दक्षिण तथा पश्चिमी क्षेत्रका मुख्य ...