२५ मङि्सर २०७८, शनिबार
कोरोना भाइरसविरुद्धको दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले चेतावनी दिएका छन् । बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भीक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि ...
२४ मङि्सर २०७८, शुक्रबार
एजेन्सी – मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । दक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु ...
२४ मङि्सर २०७८, शुक्रबार
लण्डन – मुलुकले गत वर्ष कोभिड–१९ को कडा प्रतिबन्ध भोगिरहेको समयमा आफ्ना कर्मचारीले अवैध क्रिसमस पार्टीको आयोजना गर्ने बारेमा ठट्टा गरेको भिडियो लिक भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा मागको सामना गर्नुभएको छ । ब्रिटिश ...
२३ मङि्सर २०७८, बिहिबार
एजेन्सी – इङ्ग्लिस क्लब टोटेनहमका आठ जना खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठ खेलाडीमा कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् । प्रशिक्षक कोन्टेले पाँच जना कर्मचारीमा पनि कोरोना ...
२२ मङि्सर २०७८, बुधबार
जर्मनीको नयाँ चान्सलर ओलाफ सोल्स, फाइल तस्वीर ।म्युनिख – जर्मनमा आजदेखि नयाँ चान्सलरले कार्यभार सम्हाल्ने भएका छन् । सोसल डेमोक्रेटिक पार्टीका नेता ओलाफ सोल्स जर्मनीको नयाँ चान्सलर बन्ने पक्का भएको छ । मङ्गलबार गठबन्धन सरकारका ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएका हालका खोपले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध पनि काम गर्ने जनाएको छ । हाल प्रयोग भैरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमित भए पनि त्यस्ता बिरामी गम्भीर अवस्थामा ...
२१ मङि्सर २०७८, मङ्गलबार
एजेन्सी – एक दिनको भारत यात्रा समाप्त गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार राती दिल्लीबाट मस्को प्रस्थान गरेका छन् । उनी भारतमा करिब ६ घण्टासम्म बसे । सोमबार बेलुका विमानस्थलबाट पुटिन हैदराबाद हाउस पुगे । ...
२० मङि्सर २०७८, सोमबार
एजेन्सी – जोर्डनको एक अदालते कोभिड– १९ को महामारीको समयमा अक्सिजन नपाएर १० जनाको मृत्यु भएको विषयमा फैसला सुनाएको छ । उक्त प्रकरणमा अदालतले एक अस्पतालका प्रमुख अधिकारीसहित पाँच जनालाई दोषी ठहर गरेको छ । ...
१९ मङि्सर २०७८, आइतबार
नागाल्याण्ड– भारतको नागाल्याण्ड राज्यमा सुरक्षामर्की गोली लागेर १३ जना सर्वसाधारण नागरिक र एक जना प्रहरीको मृत्यु भएको छ । सुरक्षाकर्मीले आतङ्कवादीविरुद्धको अप्रेशनका क्रममा गलत ठाउँमा हमला गर्दा ती सर्वसाधारण नागरिकहरु मारिन पुगेका हुन् । उक्त ...
१८ मङि्सर २०७८, शनिबार
एजेन्सी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन श्रीलङ्कामा पनि देखिएको छ । सुरुमा अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका सङ्क्रमित श्रीलङ्कामा पनि देखिएका हुन् । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले नाइजेरियाबाट केही दिनअघि श्रीलङ्का आएका एक जना व्यक्तिमा ...