१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

अन्तर्राष्ट्रिय

मन्त्री आले र राजदूत मिक्यालरबीच भेटवार्ता

फाइल तस्वीर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको ...

चिनियाँ विदेशमन्त्री वाङ नेपाल चैत १२ गते आउन र भाली पल्ट चैत १३ भारत जाने

फाइल तस्वीर काठमाडौँ– चैत दोस्रो साता नेपालको भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँबाट नयाँ दिल्ली जाने भएका छन्।चीन वा भारतले उनक भ्रमणको आधिकारिताबारे कुनै जानकारी नदिए पनि चिनियाँ विदेशमन्त्री वाङ यी चैत १३ ...

बेलायती सम्मान लिदै निर्मल पूर्जा

फाइल तस्वीरबेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई सम्मान गरेको छ । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित ...

अमेरिकी सिनेटले गर्यो राष्ट्रपतिलाई युद्ध अपराधीको घोषणा

फाइल तस्वीरवासिङ्टन – अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी भनि घोषणा गरेको हो । युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर रुसी राष्ट्रपति ...

भारतमा कोरोनाभाइरसबाट थप दुई हजार ५०३ सङ्क्रमित

फाइल तस्वीरनयाँदिल्ली — भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २,५६८ सङ्क्र्रमित भएका केन्द्रीय स्वास्थ्य ...

अरेबियन विदेशमन्त्री साउदले उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौं – नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्च स्तरीय भेटघाट गर्दै हुनहुन्छ । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सोमबार साँझ काठमाडौं आइपुग्नुभएको हो ...

श्रममन्त्री श्रेष्ठ युएई जाँदै

फाइल तस्वीरनेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा ...

साउदी अरबका विदेशमन्त्री नेपालको दुई दिने भ्रमणमा आज आउँदै

काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै हुनुहुन्छ । विदेशमन्त्री राजकुमार फैसल नेपालको दुईदिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो । भ्रमणका ...

एकैदिन ८१ जनालाई दिइयो मृत्युदण्ड

साङ्केतिक तस्वीर ।रियाद – साउदी अरबले शनिबार आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएकोे छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कुल संख्याभन्दा बढी हो ।‘ उनीहरू सबैलाई ’घोर अपराध’ गरेकोमा दोषी ठहर ...

एकैदिन दिइयो ८१ जनालाई मृत्युदण्डको सजाय

साउदी – साउदी अरबले शनिबार ८१ जनालाई मृत्युदण्डको सजाय दिएको छ । साउदी सरकारले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको हो । उक्त राज्यले गत वर्ष दिएको मृत्युदण्डको कूल संख्याभन्दा बढी ...