१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक ★   कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी ★   जनकपुरमा जानकी जन्मोत्सव सुरु ★   काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर ★   कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा ★   पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा ★   पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

अन्तर्राष्ट्रिय

बन्दुकधारीद्वारा ४० यात्रुको अपहरण, उद्धारका लागि संयुक्त सुरक्षा अभियान जारी

फाइल तस्वीर लागोस – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुलाई अपहरण गरेका छन् । जाम्फाराका प्रहरी प्रवक्ता मुहम्मद सेहुले जाम्फारा र छिमेकी राज्य सोकोटो जोड्ने द्रुतमार्गबाट अपहरणमा परेका ४० पीडितको पहिचान ...

विश्वविजेता फ्रान्सलाई क्रोएसियाले स्तब्ध बनायो

पेरिस– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत भएको खेलमा क्रोएसियाले फ्रान्सलाई पाखा लगाएको छ । सोमबार राति भएको उक्त प्रतिस्पर्धात्मक खेलमा विश्वविजेता फ्रान्स क्रोएसियासँग १–० अन्तरले पराजित भएको हो । घरेलु मैदामा भएको खेलमा फ्रान्सेली टिले ...

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटः भारत ४ विकेटले पराजित

फाइल तस्वीरनयाँदिल्ली – अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृङ्खला अन्तर्गत आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । यो जितसँगै दक्षिण अफ्रिका ५ खेलको श्रृङ्खलामा २–० को अग्रता बनाउन सफल ...

एएफसी एसियन कप छनोट खेलमा अफगानिस्तानलाई भारतले पाखा लगायो

फाइल तस्वीरकाठमाडौं – भारतले एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत भएको तेस्रो चरणको खेलमा सहज जित निकालेको छ । भारतले शनिबार घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ...

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै अमेरिकाका प्रमुख सहरमा ४ सय ५० ह्याली

अमेरिका – अमेरिकाका प्रमुख सहरहरूमा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँ प्रदर्शनकारीले जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो । सयौँको संख्यामा ¥यालीमा सहभागीहरूले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता ...

विवादित भिडियो सामाजिक सञ्जालमा शेयर भएपछि भद्रवाह शहरमा कर्फ्यु

फाइल तस्वीरजम्मू-कश्मीर – सामाजिक सञ्जालमा शेयर भएको विवादित पोस्टपछि भारत प्रशासित जम्मूको डोडा जिल्लास्थित भद्रवाह शहरमा कर्फ्यु लगाइएको छ । जिल्लाका डेपुटी कमिसनर विकास शर्माले यसको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ । शर्माका अनुसार, ...

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका ...

क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु

साङ्केतिक तस्वीर नाइजेरिया – देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । नाइजेरियाको ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका बताएछन् । ...

कोरियाली प्रायद्वीप नजिकै क्षेप्यास्त्र प्रहार

फाइल तस्वीरप्योङयाङ – उत्तर कोरियाले आइतबार आफ्नो पूर्व तटबाट ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाका सेना प्रमुखले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । स्थानीय समयअनुसार बिहान ...

भारतीय काङ्ग्रेस आईकी नेतृ गान्धी कोरोना भाइरसबाट सङ्क्रमित

फाइल तस्वीरनयाँदिल्ली– भारतीय काङ्ग्रेस आईकी पूर्वअध्यक्ष सोनिया गान्धी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । गान्धीलाई हल्का ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको हो । केही दिन अघि पार्टीको कामको सन्दर्भमा सोनिया गान्धीले ...