१२ असार २०७९, आइतबार
अमेरिका – अमेरिकाको सिकागोस्थित एक गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणकारीलाई प्रहरीले ...
११ असार २०७९, शनिबार
नर्वे – नर्वेको ओस्लोस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज शनिबार बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीले बताएका छन् । ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीर इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीरबेइजिङ– चीनले अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कारहरुलाइ दुई महिनाको लागि प्रतिबन्ध लगाएको छ । जुलाई १ तारिखदेखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई ...
०८ असार २०७९, बुधबार
काबुल – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीरइथोपिया– इथोपियाको ओरोमिया क्षेत्रमा भएका आक्रमणमा दुई सयभन्दा बढी सर्वसाधारण नागरिकहरुको हत्या भएको छ । अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो । जातीय अम्हारा ...
०७ असार २०७९, मङ्गलबार
इथियोपिया – इथियोपियामा दुई सयभन्दा बढी सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीर किएभ – युक्रेनले रुसमाथि आफ्नो देशको अन्न चोर्दै विदेशमा बेचेको आरोप लगाएको छ । अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सार टेक्नोलोजिजले दुईवटा ठूला रुसी जहाजले अन्नको कार्गो सिरियाली वन्दरगाहहरुमा ओसार्दै गरेको देखेको अन्तर्राष्ट्रिय समाचार संस्था ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीर मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्ध ‘विवेकहीन’ कदम हो भन्नुभएको छ । रुसी राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै अमेरिका र उसका सहयोगी युरोपेली मुलुकको चर्को ...
०४ असार २०७९, शनिबार
साङ्केतिक तस्वीरथाइल्याण्ड – थाइल्याण्ड सरकारले अनिवार्य माक्स लगाउनुपर्ने नियमहरू हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर न्यून भएसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन भन्दै यस अघि ...