०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु

अन्तर्राष्ट्रिय

लेबनानमा बढ्दो नागरिक मृत्यु र विस्थापन चिन्ताजनक : संयुक्त राष्ट्रसङ्घ

लेबनान, साउन ३० गते । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले लेबनान र इजरायली अस्तित्वलाई छुट्याउने ‘ब्लू लाइन’मा बढ्दो वैमनस्यताको बीचमा नागरिक मृत्यु र बढ्दो विस्थापनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । ...

युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

मस्को, साउन २६ गते । रूस र युक्रेनबीचको द्वन्द्वमा कियभको सबैभन्दा ठूलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्वाद विरोधी अभियान” सुरु गरेको छ । विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा ...

राष्ट्रसङ्घका प्रतिवेदकद्वारा इजरायलमाथि ’नरसंहार’ को आरोप

जेरुसेलम, साउन २६ गते । इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा ९३ जनाको मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त एक मानवअधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाउनुभएको छ । “इजरायलले ...

ब्राजिलमा विमान दुर्घटना, विमानमा सवार सबै यात्रुको निधन

ब्राजिल, साउन २६ गते । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटनामा परेको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको लागि यात्रुहरु लिएको उडेको उक्त विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जना यात्रुको ...

पेरिस ओलम्पिक: पदक तालिकमा अमेरिका शीर्ष स्थानमा

फाइल तस्वीरपेरिस, साउन २५ गते । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, ...

युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

फाइल तस्वीर, इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु ।गाजा क्षेत्र, साउन २५ गते । विश्वव्यापी आग्रह एवम् अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ तारिखदेखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको छ । ...

सुरक्षा खोज्दै बङ्गलादेशमा रहेका सयौँ हिन्दुहरु भारतीय सीमाक्षेत्र

फाइल तस्वीर बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनढाका, साउन २४ गते । बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिएपछि सुरक्षाको समस्या देखाउँदै त्यहाँका सयौँ नागरिकहरु भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमा क्षेत्रमा भेला भएका छन् । आरक्षण कोटाको ...

प्रशान्त क्षेत्रको सहायतालाई ‘थप पारदर्शी’ बनाउन चीनलाई अष्ट्रेलियाको आग्रह

सिड्नी, साउन २३ गते । अस्ट्रेलियाले बेइजिङ र पश्चिमा मुलुकबीच ‘स्थायी प्रतिस्पर्धाको अवस्था’ रहेको स्वीकार गर्दै चीनलाई प्रशान्त महासागरीय टापुमा ‘जबर्जस्ती’ नगर्न र बुधबार प्रदान गरिने सहायतामा थप पारदर्शी हुन आग्रह गरेको छ । अस्ट्रेलियाका ...

श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी

कोलम्बो, श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ । श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध ...

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रधानमन्त्री

फाइल तस्वीरढाका, साउन २३ गते । बङ्गलादेशमा मोहम्द युनुसको नेतृत्वमा अन्तरिक सरकार गठन भएको छ । बङ्गलादेशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै युनुसको नेतृत्वमा बङ्गलादेशमा हिजो राति अन्तरिक सरकार गठन भएको हो । आरक्षणको विरोधगर्दै चर्किएको ...