१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा

अन्तर्राष्ट्रिय

पपुवा न्यु गिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी – पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । ...

ब्ल्याक हक हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

काबुल – अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका ...

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा निधन भएको ...

केराओको बारमा भीषण आगलागी, ३२ जनाको मृत्यु, कयौं घाइते

एजेन्सी – भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य धेरै मानिसहरु आगलागीमा परी घाइते भएका छन् । भियतनामको सरकारी मिडियाका अनुसार मङ्गलबार राति केराओके ...

आँधीका कारण सात जनाको मृत्यु, दुई जनाको सकुसल उद्धार

फाइल तस्वीर सिउल – दक्षिण कोरियामा आएको हिनामनोर आँधीका कारण सात जनाको मृत्यु भएको छ । त्यहाँको एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति ...

विश्व स्वास्थ्य सङ्गठनद्वारा अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने भन्दै चिन्ता व्यक्त

फाइल तस्वीर इस्लामावाद – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय सङ्कट उत्पन्न हुन सक्ने भन्दै डब्लुएचओले यस्तो ...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा बेलायती नयाँ प्रधानमन्त्री ट्रससँग सहयोगको याचना

फाइल तस्वीर किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथिको जारी रुसी हमलालाई बिफल पार्न बेलायतबाट किभलाई सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की भएपछि युक्रेनी ...

रुसी दूतावास बाहिर बम विष्फोट, ६ जनाको मृत्यु, १० जना घाइते

फाइल तस्वीर काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको रुसी दूतावास बाहिर आत्मघाती बम विष्फोट भएको छ । सोमबार भएको उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको समाचारमा जनाइएको छ । उक्त आत्मधाती बम विष्फोटमा परी दुई ...

बेलायतमा नयाँ कञ्जरभेटिभ नेता चयन हुँदै, विदेशमन्त्री ट्रसको सम्भावना बलियो

फाइल तस्वीर लण्डन– बेलायतमा देशको आगामी नेतृत्वको लागि नयाँ कञ्जरभेटिभ नेता छानिने भएको छ । यसरी छानिएका नेता नै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् । भावि प्रधानमन्त्रीका लागि नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान ...

नेपालसामु केन्या निरिह, १७ रनले पराजित

फाइल तस्वीर नैरोवी– पाहुना टोली नेपाल र घरेलु टोली केन्याबीच आज शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बाजि मारेको छ । नेपाल र केन्याबीच केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलले नेपालले जित हात ...