१८ साउन २०७८, सोमबार
तेहरान– गत बिहीबार इजरायलले आफ्नो तेल ट्याङ्कमाथि भएको आक्रमणमा इरानको सम्लग्नता रहेको भनिरहेको बेला महाशक्ति राष्ट्र अमेरिका र बेलायतले पनि सो आक्रमणमा इरानकै सम्लग्नता रहेको आरोप लगाएका छन् । इजरायलले यसअघि बिहीबार उक्त घटनामा इरानको ...
१८ साउन २०७८, सोमबार
रङ्गुन– म्यानमार(बर्मा) को सेना प्रमुख मिन आङ हिलाइङले आफुलाई देशको प्रधानमन्त्री घोषणा गर्दै सरकार गठन गरेका छन् । उनले आगामी आम निर्वाचन नहुँदासम्मका लागि आफ्नो नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । स्टेड एडमिनिस्ट्रेसन काउन्सिलको ...
१७ साउन २०७८, आइतबार
चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या बढेकोले यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको अधिकारीहरुले जनाएका छन् । जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो ...
१७ साउन २०७८, आइतबार
फाइल तस्विर काबुल— अफगानिस्तानमा सरकारी सेना र बिद्रोही तालिवानी लडाकुबीच पुनः दोहोर भिडन्त हुन थालेको छ । सरकार र तालिवानी बीचको द्वन्द्वले अफगानिस्तान छिया छिया बन्दै गएको छ । अफगानिस्तानका दक्षिण तथा पश्चिमी क्षेत्रका मुख्य ...
१६ साउन २०७८, शनिबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरु सुख–दुःखको साथी भएको बताउनुभएको छ । आज शनिबार सामाजिक सञ्जालमा एक ट्विट गर्दै उहाँले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि ...
१६ साउन २०७८, शनिबार
टोकियो – चालु संस्करणको ओलम्पिक खेलकुद प्रतियोगिता अन्तर्गतको पौडीमा अमेरिकी पौडीबाज केलब ड्रेसलले तीन वटा स्वर्ण पदक जित्न सफल भएका छन् । जापानको टोकियोमा भैरहेको ओलम्पिक खेलमा एकै व्यक्तिले तीन स्वर्ण पदक जितेका हुन् । ...
१६ साउन २०७८, शनिबार
फाइल तस्विर जेरुसेलम— इजरायल र इरानबीच तेल टयङ्करमाथि भएको आक्रमणलाई लिएर द्वन्द्व चर्किएको छ । इजरायलले आफ्नो तेलको ट्याङ्करमा इरानले आक्रमण गरेको आरोप लगाएको छ । तेल ट्याङ्करमा भएको आक्रमणमा परी चालकदलका दुई सदस्यको ज्यान ...
१५ साउन २०७८, शुक्रबार
बेइजिङ्ग – भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले भारतमा रहेका तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिलाई भेट गरेका छन् । यो भेटलाई लिएर बेइजिङ्गले कडा आपत्ति प्रकट गरेको छ । भारतमा निर्वासित जीवन ...
१५ साउन २०७८, शुक्रबार
अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गर्नुभएको छ । कोरोना सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला हिजो बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले कोरोनाविरुद्धको ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – माध्यामिक विद्यालयीय तह अर्थात् कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्क ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ...