१३ भदौ २०७८, आइतबार
वासिङटन– अमेरिकाको लुइजिआना राज्य नजिकै आएको ठूलो आँधी र हुरीका कारण यहाँका दशौं हजार नागरिकहरु सुरक्षित स्थान तर्फ गएका छन् । यो आँधी केही दशक पछिको ठूलो आँधी भएको समाचारमा जनाइएको छ । आइडा आँधी ...
११ भदौ २०७८, शुक्रबार
काबुल– अफगानिस्ताको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राती नौ बजे गराइएको आत्मघाती बम विष्फोटमा पनि मृत्युहुनेको सङ्ख्या ९० पुगेको छ । उक्त विष्फोटमा परी १३ जना अमेरिकी सैनिकको समेत मृत्यु भएको छ । सोहीक्रममा तालिवानले ...
११ भदौ २०७८, शुक्रबार
काबुल– सार्क सदस्य राष्ट्र अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । उक्त विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उक्त ...
१० भदौ २०७८, बिहिबार
तस्वीर: बीबीसी काबुल— तालिवान विद्रोहीले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँका नागरिकहरु विदेश पलायन हुन काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बसिरहेका छन् । देशका राजधानी काबुल लगायत अफगानिस्तानलाई तालिवान विद्रोहीले कब्जामा लिएपछि त्यहाँका नागरिकमा एक खालको सन्त्रास फैलिएकोले ...
०७ भदौ २०७८, सोमबार
तस्बिर: रोयटर्स काबुल— अफगानिस्तानमा बढ्दो तनावसँगै त्यहाँ विपदमा परेका र असुरक्षा महशुस गरेका विदेशी तथा अफगान नागरिकहरुलाई उद्धार गर्न व्यवसायीक विमानहरुले उडान गर्ने अमेरिकाले घोषणा गरेको छ । उद्धारका लागि अमेरिकी सैनिकहरुलाई सहयोग गर्ने जनाइएको ...
०४ भदौ २०७८, शुक्रबार
लन्डन – भूतपूर्व गोर्खा सैनिकले अवकाश प्राप्त बेलायती सैनिकसमान पेन्सनलगायतका सुविधा पाउनु पर्ने माग राख्दै १३ दिनदेखि बस्दै आएको आमरण अनशन तोडेका छन् । आमरणमा बसेका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प ...
०४ भदौ २०७८, शुक्रबार
काबुल– तालिबानले काबुलसहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दाबी गरिसकेको छ । अफगान भूगोललाई आफ्नो कब्जामा लिएसँगै तालिवानहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति शङ्का व्यक्त गरेको अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरेका छ । यस ...
०३ भदौ २०७८, बिहिबार
युएइ पुगेका अफगानी राष्ट्रपति घानी । अल जजिरा (फाइल फोटो) युएई– अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ घानीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । उहाँ युएईमा शरण लिन पुग्नु भएको हो । युएईको विदेश ...
०२ भदौ २०७८, बुधबार
काबुल– अफगानिस्तानलाई तालिवानले कब्जामा लिएपछि अब त्यहाँको स्थिति के हुन्छ भन्नेमा अन्तर्राष्ट्रिय रुपमै सबैको ध्यान केन्द्रीत भएको बेला तालिवानका सह–संस्थापक नेता मुल्लाह अब्दुल गनी बरादर देश फर्किएका छन् । उनी कतारको दोहाबाट फर्किएका हुन् । ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्एप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझसम्म कन्सुलर सेवा विभागको बेव ...