०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

अन्तर्राष्ट्रिय

राइट–विङ्ग राष्ट्रवादी नेता नाफ्ताली बेनेट इजरायली नयाँ प्रधानमन्त्रीमा नियुक्त

तस्बिर ः रोयटर्स, बेन्जमिन नेतन्याहू (बायाँ), नाफ्ताली बेनेट (दायाँ)इजरायल प्रधानमन्त्री बेन्जमिन नेतन्याहू सत्ताच्यूत भएसँगै उनको १२ वर्षे शासनकालको अन्त्य भएको छ । विपक्षी गठबन्धनले संसद्मा नयाँ सरकार बनाउने पक्षमा मत पाएपछि विगत १२ वर्षदेखि प्रधानमन्त्री ...

कोपा अमेरिका फुटबल– ब्राजिलले सुखद् नतिजा निकाल्दा भेनेजुएला पराजित

ब्राजिल– ब्राजिलमा सुरुभएको कोपा अमेरिका फुटबलमा आयोजक देश ब्राजिलले आफ्नो पहिलो सुरुवाती खेलबाट सुखद् नतिजा निकालेको छ ।समूह ‘बी’ अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा आयोजक राष्ट्र ब्राजिलले भेनेजुएलामाथि ३–० पछिपार्दै फराकिलो जित ...

कोरोना भाइरसले अल्जाइमर जस्तो धातक मानसिक रोग ल्याउन सक्ने अनुसन्धानकर्ताको भनाइ

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणका कारण मानिसमा अल्जाइमर जस्ता मानसिक रोग ल्याउन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन् । डिमेन्सिया जस्तो सिकाइसम्बन्धी समस्या पनि बढेर जटिल समस्या हुनसक्ने एउटा कारण कोरोना भाइरस पनि हुन सक्ने ओहियोस्थित क्लिभल्यान्डमा ...

मिनी विश्वकप मानिने युरोकप सुरु, उद्घाटन खेलबाट इटालीको विजयी सुरुवात

काठमाडौं– विश्वकप फुटबलको अनुभूति दिने युरोकप फुटबल सुरु भएको छ । युरोकपको उद्घाटन खेलमा इटालीले आफ्नो पहिलो खेल खेल्दै टर्कीमाथि ३–० को फराकिलो जित निकालेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको ...

जी–७ को सम्मेलन सुरु, विश्व अर्थतन्त्रलाई बलियो बनाउन बेलायती प्रधानमन्त्रीको आग्रह

लण्डन– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसको महामारीले गर्दा विश्व अर्थतन्त्र सहित अन्य सबै क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई थप बलियो बनाएर जानु पर्नेमा जोड दिनु भएको छ । प्रधानमन्त्री जोन्सनले ...

आजदेखि युरोकप फुटबल सुरुहुँदै, पहिलो खेल इटली र टर्कीबीच हुने

आजदेखि महादेशीय युरोकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा २४ टोली सहभागिता रहेको छ । खेलको पहिलो चरणमा ४÷४ टिमका ६ समूह रहनेछन् । समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटर ...

बेलायतले पनि गरिब देशलाई १० करोड खोप दिने

बेलायतले गरिब देशहरुलाई कोरोना भाइरस विरुद्धको १० करोड खोप दिने बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन सुरु गर्ने बताउनु भएको छ । बेलायामा हुनलागेको जी–७ राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा ...

फ्रेन्च ओपन महिला टेनिसको उपाधिका लागि क्रेसिकोभा र पेभ्ल्युचेन्कोभा

पेरिस– टेनिस फ्रेन्च ओपनको महिला इभेन्टमा चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा बीच फाइनलमा भिडन्त हुने पक्का भएको भएको छ । यी दुवै वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधिका लागि भिड्न लागेका ...

फ्रेन्च ओपन महिला टेनिस सेमिफाइनल रोमाञ्चक बन्दै

ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले ...

विश्वका गरिब देशहरुलाई अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप किनेर दिने

काठमाडौं– विश्वलाई कोरोना भाइरसको सङ्क्रमणले गाँजेको बेला अमेरिकाले आपैंmले यो सङ्क्रमण विरुद्धको खोप किनेर विश्वका ९२ देशलाइ दिने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्न लागेको हो ।अमेरिकी ...