१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने ★   ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षक आन्दोलनका कार्यक्रम स्थगित ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति छ पेट्रोल र डिजेलको मूल्य ? ★   मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव ★   गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख घिमिरे ★   ‘श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्ने प्रेरणा मिलोस्’ ★   अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना ★   श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता ★   आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान ★   ट्रेड युनियन अधिकारमा काङ्ग्रेसको भूमिका महत्वपूर्ण छः सभापति देउवा ★   उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

अन्तर्राष्ट्रिय

ट्वीटरको सीईओ पदबाट राजीनामा दिने मस्कको घोषणा

काठमाडौं – ट्वीटरका नयाँ सीईओ एलोन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु ...

तालिवानद्वारा महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश

अफगानिस्तान — कट्टरपन्थी इस्लामवादीहरूले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै तालिवान अधिकारीहरूले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका छन् । गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा ...

ट्वीटर प्रमुखबाट राजीनामा दिन मस्कलाई सुझाव

फाइल तस्वीर न्युयोर्क – ट्विटर इंकका प्रयोगकर्ताले इलोन रिभ मस्कलाई सामाजिक प्लेटफर्मको प्रमुखको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिन मत दिएका छन् । मस्कलाई ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिनुपर्ने पक्षमा प्रयोगकर्ताले मतदान गरेका हुन् । यसअघि ...

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी – उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । सीउलको सेनालेजनाए अनुसार प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको केही दिनपछि उत्तर कोरियाले हिजो आइतवार व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ...

प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड सङ्क्रमणदर बढ्दै, अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षा लिन आदेश

साङ्घाइ – कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । साङ्घाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने ...

अमेरिकामा शक्तिशाली भूकम्प

साङ्केतिक तस्वीर टेक्सास – अमेरिकाको टेक्सास राज्यमा शक्तिसाली भूकम्प गएको खबर छ । टेक्सासबाट करिब २२ किलोमिटर उत्तर पश्चिममा झण्डै आठ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । सो स्थानमा ५ ...

भारतले गर्यो ब्यालेस्टिक मिसाइलको सफल परीक्षण

एजेन्सी – भारतले ब्यालेस्टिक मिसाइकल परीक्षणबाट सफलता हाँसिल गरेको छ । भारतीय सञ्चार माध्यमहरुले पाँच हजार किलोमिटर क्षमताको मिसाइलको सफल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन् । सो मिसाइल परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही ...

विषालु रक्सी सेवले ४३ जनाको मृत्यु, बिक्री वितरणको आरोपमा १ सय २६ जना पक्राउ

साङ्केतिक तस्वीरबिहार – भारतमा विषालु रक्सी खाँदा ४३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मदिरा निषेधित बिहारको सारण जिल्लामा विषालु रक्सी सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो । मसरक ...

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको निधन

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ । कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार ...

चुरोट खरिदमा आजीवन प्रतिबन्ध, चुरोट किन्न ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्ने

तस्वीर– रोयटर्स न्युजिल्याण्ड – न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य (धूम्रपान) पदार्थलाई चरणबद्ध रूपमा नियन्त्रण ...