१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वपश्चिम राजमार्ग अवरुद्ध ★   कालीगण्डकी तर्न साँघुको भर ★   रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा ★   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र ★   मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित ★   सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै ★   सडक विभागद्वारा कर्णालीमा ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै स् सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ★   वन श्रमिकका समस्या: न बिमा न सुरक्षा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता ★   आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने ★   कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँः बोर्ड ★   भोजपुर गोल्डकपः जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश ★   ‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम ★   सकियो दोस्रो सिकारयामः ११ नाउर र सात झारलको सिकार ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

अन्तर्राष्ट्रिय

हिमआँधीका कारण २६ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित, हजारौँ उडान रद्द

न्युयोर्क – अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस ...

हिमपातले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

न्यूयोर्क – अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने ...

महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्थामा काम गर्न प्रतिबन्ध

काबुल– अफगानिस्तानको तालिवान सरकारले महिलाको स्वतन्त्रतामा दमन गर्ने एक पछिल्लो कदममा शनिबार महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्रालयको पत्रमा उक्त प्रतिबन्ध उल्लेख ...

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड सङ्क्रमण !

फाइल तस्वीर बेइजिङ – चीनमा लगभग ३ करोड ७० लाख मानिस एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी ...

म्यान्मारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० भन्दा बढी रोहिंग्या पक्राउ

म्यानमार —बालबालिकासहित ११० भन्दा बढी रोहिंग्यालाई ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा म्यान्मारका अधिकारीहरूले पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन बालबालिकासहित ११२ जनालाई पक्राउ ...

नाइजेरियामा एक सय तीन जना बोको हराम अतिवादी मारिए

नाइजेरिया — पछिल्ला केही दिनयता नाइजेरियामा बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् ।यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती ...

अत्यधिक बिजुली कटौतीलाई घटाउन सौर्य परियोजना सुरू

यमन – विद्युत् कटौती कम गर्न यमनले नयाँ सौर्य परियोजना स्थापना गर्ने भएको छ । यहाँको दक्षिणी बन्दरगाह शहर एडेनमा संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा उक्त १२० मेगावाट क्षमताको परियोजना स्थापना गरिने यमनको विद्युत् ...

एशियाली विकास बैङ्कद्वारा छ वटा परियोजना कार्यान्वयन, ३६ करोड १४ लाख अमेरिकी डलर सहयोग

नोमपेन – एशियाली विकास बैङ्क (एडिबी) ले छ वटा परियोजना कार्यान्वयन गर्न ३६ करोड १४ लाख अमेरिकी डलर उपलव्ध गराउने भएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, व्यापार प्रतिस्पर्धा, पशुपालन र माछापालनलगायत क्षेत्रको प्रवद्र्धनका निम्ति ब्याङ्कले ...

दक्षिण सुडानको स्थितिप्रति राष्ट्रसङ्घको चिन्ता

जुबा – संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्ति सु–व्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिस)ले बुधबार साँझ ...

अमेरिकी राष्ट्रपति र युक्रेनी समकक्षीबीच भेटवार्ता, आफ्नो साथ र सहयोग रहने राष्ट्रपति बाइडेनको प्रतिबद्धता

फाइल तस्वीर वासिङ्टन— अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । अमेरिकी भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी समकक्षीबीच ह्वाइट हायसमा भेटवार्ता भएको हो । दुवै देशका समकक्षीबीच युक्रेनमाथि ...