२१ पुष २०७९, बिहिबार
माली – मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका ...
२१ पुष २०७९, बिहिबार
काबुल — अफगानिस्थानमा अफगान सेनाले बुधबार गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही ...
२१ पुष २०७९, बिहिबार
सिड्नी — अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको आपतकालीन सेवा प्रवाह गर्ने निकायले करिब ५०० मानिस ...
२१ पुष २०७९, बिहिबार
दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन् । कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३ सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ...
२० पुष २०७९, बुधबार
फाइल तस्वीर सिड्नी – अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको प्रहरीले आइतबार आयोजित उत्सव कार्यक्रममा ...
१९ पुष २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर, फाइल तस्वीर मेक्सिको — देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दशजना सुरक्षाकर्मीसहित १४ जनाको ज्यान गएको छ । चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो ...
१९ पुष २०७९, मङ्गलबार
काबुल — अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताउनु भएको छ । अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल ...
१९ पुष २०७९, मङ्गलबार
सिड्नी — अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ ।सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको पुलिसले आइतवार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन शुरु ...
१९ पुष २०७९, मङ्गलबार
सिड्नी – अष्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवमाथि उत्तानो परेको ...
१८ पुष २०७९, सोमबार
युक्रेन — युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ ...