०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

अन्तर्राष्ट्रिय

आफ्नो तेल ट्याङ्कर माथि इरानले आक्रमण गरेको इजरायलको आरोप, इरान अहिलेसम्म मौन

फाइल तस्विर जेरुसेलम— इजरायल र इरानबीच तेल टयङ्करमाथि भएको आक्रमणलाई लिएर द्वन्द्व चर्किएको छ । इजरायलले आफ्नो तेलको ट्याङ्करमा इरानले आक्रमण गरेको आरोप लगाएको छ । तेल ट्याङ्करमा भएको आक्रमणमा परी चालकदलका दुई सदस्यको ज्यान ...

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री र धार्मिक गुरु दलाई लामाबीचको भेटप्रति चीनको कडा आपत्ति

बेइजिङ्ग – भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले भारतमा रहेका तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिलाई भेट गरेका छन् । यो भेटलाई लिएर बेइजिङ्गले कडा आपत्ति प्रकट गरेको छ । भारतमा निर्वासित जीवन ...

राष्ट्रपति बाइडनद्वारा कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गर्नुभएको छ । कोरोना सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला हिजो बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले कोरोनाविरुद्धको ...

कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्क ल्याएका विद्यार्थीलाई विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर

काठमाडौं – माध्यामिक विद्यालयीय तह अर्थात् कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्क ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ...

यूरोप र अमेरिकाबाट आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने

लण्डन – बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले जानकारी ...

एक हप्तामै ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित : डब्लुएचओ

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस ...

अमेरिकाको अलास्कामा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामी आउन सक्ने खतरा

अलास्का – अमेरिकामा ८ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का द्वीपमा बुधबार राति करिब सवा १० बजेतिर उक्त भूकम्प गएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार ...

अमेरिकी पौडीबाज ड्रेसलले कीर्तिमानसहित जिते स्वर्ण पदक, थप अर्को कीर्तिमानको खोजीमा भोलि प्रतिस्पर्धा गर्दै

टोकीयो –जापानको टोकियोमा भैरहेको ओलम्पिक खेल अन्तर्गत पुरुषतर्पmको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगितामा अमेरिकी पौडीबाज केलब ड्रेसलले स्वर्ण पदक जित्न सफल भएका छन् । ड्रेसलले ओलम्पिक कीर्तिमानी नयाँ रेकर्ड बनाउँदै उनले व्यक्तिगत स्पर्धामा ४७.०२ ...

अमेरिकी विदेशमन्त्रीको भारत भ्रमण र तालिवानी नेताको चीन भ्रमणले विश्व राजनीतिमा उब्जाएको नयाँ तरङ्ग

बेलायतमा गत महिना भएको जी—७ को बैठक पछि विश्व राजनीति विस्तारै तात्दै गएको छ । महाशक्ति राष्ट्र भन्ने अमेरिकाले विश्व राजनीतिमा अहिले आफुलाई पुनः स्थापित गराउन खोजिरहेको छ । विश्व अर्थ राजनीतिले पनि अमेरिका यतिखेर ...

दैनिक नयाँ सङ्क्रमितको संख्या उच्च भएसँगै सिड्नीमा थपियो एक महिनासम्मको लकडाउन

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा एक महिनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको ...