०२ माघ २०७९, सोमबार
जकार्ता– इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको ...
०१ माघ २०७९, आइतबार
एजेन्सी —दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आज यहाँ आइपुग्दा उहाँको भव्य स्वागत भएको छ । भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग आणविक ऊर्जा, ऊर्जा, लगानी ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्नुभएको छ । रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरअलाबा — अमेरिकाको अलाबामा राज्यमा आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर–घरै पुगेर मृतक र घाइतेहरूको खोजी ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरह्वाइट हाउस– अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच भेटवार्ता भएको छ । इण्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु ...
२९ पुष २०७९, शुक्रबार
कङ्गो— सशस्त्र समूहले कङ्गोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ ।कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो । सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक ...
२९ पुष २०७९, शुक्रबार
इस्लामावाद — पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमसँगको भेटमा सबै तहमा विद्यमान द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयले जारी गरेको ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीर नोमपेन्ह– कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या ...
२८ पुष २०७९, बिहिबार
एजेन्सी — पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् । एक ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीर काबुल– अफगानिस्तानमा आत्मघाती बम विस्फोट भएको छ । उक्त बम विस्फोटमा परी कम्तिमा २० जना नागरिकको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दैै समाचारमा जनाइएको छ । विदेश मन्त्रालय नजिक भएको उक्त विस्फोटमा परी ...