१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य ★   अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल ★   प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छः सभापति देउवा ★   काठमाडौं महानगरले पठायो एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलमार्फत ★   विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन ★   सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा ★   लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु ★   ‘बुट्टेनली’ संरक्षणको प्रयास ★   बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ★   अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या ★   भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई

अन्तर्राष्ट्रिय

औषधिको चरम अभाव भएपछि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा

श्रीलङ्का – औषधिको चरम अभावका कारण श्रीलङ्कामा आज मङ्गलबारदेखि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन को आपत्कालीन कानुन लागू गर्न र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपत्कालीन ...

स्कुले छात्राहरुलाई बलात्कार गरेको शिक्षकलाई मृत्युदण्ड

जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...

युक्रेनलाई शान्ति चाहिएको छ, कूटनीतिक र सैन्य रुपमा हामीले प्रयास जारी राख्ने छौंः राष्ट्रपति जेलेन्स्की

तस्वीर: एएफपीकिभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन् । रुसद्वारा युक्रेनमाथि भएको युद्धलाई रोक्न केही समयदेखि युक्रेन र रुसका वार्ताटोलीबीच प्रत्यक्ष र भच्र्युअलमाध्यमबाट संवाद चलिरहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ...

तेह्र जना छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

तस्वीर रोयटर्स इन्डोनेसिया – इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । अदालतले उक्त शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ...

साक्रामेन्टोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १२ घाइते

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । साक्रामेन्टोको रेस्टुरेन्ट तथा बारहरु रहेको मध्य क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड ...

चरम आर्थिक सङ्कटको चपेटामा श्रीलङ्का, नागरिकहरु आन्दोलनमा, सबै मन्त्रीले दिए राजीनामा

कोलम्बो–श्रीलङ्कामा चरम आर्थिक भएपछि त्यहाँका सबै मन्त्रीहरुले एकसाथ राजीनामा दिएका छन् । पछिल्लो समय श्रीलङ्काले आर्थिक समस्या झेल्दै आएको छ । आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सरकारका ...

आफूविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै प्रधानमन्त्री खानद्वारा संसद विघटनको सिफारिस

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गर्नुभएको छ । आफूविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपतिलाई संसद विघटनका लागि सिफारिस पठाइएको बताउनुभएको छ । उहाँले चुनावको तयारी गर्न ...

भीषण वर्षासँगै आएको बाढीमा परी १४ जनाको मृत्यु, ७० भन्दा बढी परिवार घरबारविहीन

ब्राजिल – भीषण वर्षासँगै आएको बाढीका कारण ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी तटीय सहर र रियो दि जेनेरियोको फ्लुमिनेन्सीमा शनिबार पहिरोले क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख ...

कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटनामा परी तीनको मृत्यु, एक घाइते

फाइल तस्वीरसियोल –दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १ः३६ ...

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक बडापत्रमा भर्चुअल हस्ताक्षर

काठमाडौं – श्रीलङ्काको राजधानी कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको ...