०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरपेरिस — युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् । उनले भने यस क्षेत्रका बैङ्कहरू ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरतेल अवीव — इजरायली सुरक्षा बलको कारबाहीमा वेस्ट बैंक क्षेत्रको जेनिनमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । सीएनएनले प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सो बारे ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरनयाँ दिल्ली — दक्षिण भारतीय शहर हैदरावादमा बहु–तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरबेइजिङ — चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम तय भएको बताइएको हो । परराष्ट्र ...
०२ चैत २०७९, बिहिबार
फाइल तस्वीरप्योङयाङ – उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको ...
०१ चैत २०७९, बुधबार
सिड्नी —अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी ...
०१ चैत २०७९, बुधबार
मालावी —दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २५ पुगेको छ । विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले आज बुधबार गरेको पछिल्लो अपडेटमा ७ सय ७ जना घाइते भएको ...
०१ चैत २०७९, बुधबार
पूर्वप्रधानमन्त्री इमरान खान, फाइल तस्वीर,कराँची — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ । पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गर्न आएका प्रहरी र उहाँका समर्थकबीच झडप ...
०१ चैत २०७९, बुधबार
होन्डुरस राष्ट्रपति जिओमारा क्यास्ट्रो, फाइल तस्वीर तेगुसिगल्पा — होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिनुभएको हो । ...
०१ चैत २०७९, बुधबार
मलावी — दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । ...