०१ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग

अन्तर्राष्ट्रिय

सोमाली सेनाको कारवाहीमा तीन हजार बढी लडाकुको मृत्यु, तीन हजार सात सय जना घाइते

फाइल तस्वीरमोगादिसु — बितेका छ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारवाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् भने तीन हजार सात सय जना घाइते भएका छन् । ...

अमेरिकी आक्रमणको तेहरानले गर्‍यो कठोर शब्दमा निन्दा

फाइल तस्वीरतेहरान — सिरियामा इरान समर्थित समूहमाथि अमेरिकाले गरेको हवाई हमलाको तेहरानले कठोर शब्दमा निन्दा गरेको छ । गत बिहीबार इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा अमेरिकाले हवाई हमला गरेको ...

होन्डुरस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना

फाइल तस्वीरबेइजिङ — चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो । कूटनीतिक सम्बन्ध ...

आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु

फाइल तस्वीर वासिङटन — अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट ...

राजा चार्ल्स तृतीयको भ्रमण स्थगित

फ्रान्सका राजा चार्ल्स तृतीय, फाइल तस्वीरलण्डन— फ्रान्सका राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको छ । अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार ...

फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन

फाइल तस्वीरपेरिस — फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सार्नुभएको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ । बिहीबार देशभर भएका अलोकप्रिय पेन्सन सुधारविरुद्धको विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका हुन् । ...

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा ६ जना पक्राउ

फाइल तस्वीरनयाँ दिल्ली — भारतको राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा ...

सेनाको कारवाहीमा तीस जना लडाकु मारिए

साङ्केतिक फाइल तस्वीरमोगादिसु— अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारवाहीमा ३० जना लडाकु मारिएका छन् भने अन्य धेरै जना घाइते भएका छन् । राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीका अनुसार आतङ्कवादी समूह अल–शबाबले ...

पख्तुनख्वा प्रान्तमा विनाशकारी भूकम्प, कम्तीमा १२ जनाको मृत्यु, १ सय ७५ घाइते

इस्लामावाद — पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा गए राति गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १ सय ७५ जना घाइते भएका छन् । गए राति अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दू बनाइ गएको भूकम्पको ...

सात करोडभन्दा बढी बालबालिका पानीजन्य सङ्क्रमणको खतरामा

नाइजेरिया — नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानमा देखाइएको छ ...