०५ असोज २०८१, शनिबार
भर्खरै
★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो

अन्तर्राष्ट्रिय

बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रिशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै ...

मिसावटयुक्त कोकिन सेवनबाट १६ जनाको मृत्यु, ५० जना अस्पताल भर्ना

फाइल तस्वीरअर्जेन्टिनामा मिसावट गरिएको कोकिन सेवन गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ...

युक्रेनको विषयलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दै

न्युयोर्क – युक्रेनको सीमामा रुसको सेना निर्माणका विषयमा छलफल गर्न संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार सार्वजनिक रुपमा बैठक गर्ने भएको छ । अमेरिकाले १५ सदस्यीय निकायको बैठकलाई रुसका लागि आफ्नो व्याख्या ...

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरिया – उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) ...

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमपात, पाँच राज्यमा आपतकालीन अवस्था घोषणा

अमेरिका – हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो। न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन ...

कोरोनाभाइरसको सङ्क्रमणबाट एकैदिन दुई लाख ३५ हजार सङ्क्रमित, ८ सय ७१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५ सय ३२ जना सङ्क्रमित भएका हुन । ...

युक्रेनमाथि आक्रमण गरे रुसले भयानक परिणाम बेहोर्नुपर्ने अमेरिकाको चेतावनी

अमेरिका – युक्रेनमाथि आक्रमण गरे रुसले भयानक परिणाम बेहोर्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी रक्षा विभाग पेन्टागनले सम्भावित युद्धलाई कुनै पनि मूल्यमा रोक्नुपर्ने बताउँदै रुसलाई शान्त रहन भनेको हो । त्यहाँ बढ्दो संघर्षलाई लिएर ...

कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि, सक्रिय सङ्क्रमित मात्रै २२ लाख माथि

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३ सय ८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ...

चिबा प्रिफेक्चरको एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

टोकियो – बाक्लो कुहिरोका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८: ०० बजे ...

सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

पाकिस्तान – पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशका रुपमा न्यायाधीश आयशा मलिक नियुक्त हुनुभएको छ । पहिलो महिला न्यायाधीश बन्न सफल आयशाले पद तथा गोपनियताको शपथ लिनुभएको हो । न्यायाधीश आयशा मलिकको नियुक्तिलाई रूढीवादी मुस्लिम ...