०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर मस्को – रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू गरेको घोषणा गरेको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति ...
०२ कार्तिक २०७९, बुधबार
फाइल तस्वीरस्विडेन – जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको ...
०१ कार्तिक २०७९, मङ्गलबार
नयाँ दिल्ली – भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको हो । बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ...
०१ कार्तिक २०७९, मङ्गलबार
तस्वीर : बीबीसी मस्को – एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको ...
०१ कार्तिक २०७९, मङ्गलबार
रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर ढाका – बङ्गलादेशको एक शरणार्थी शिविरमा हिंसात्मक आक्रमण हुँदा दुई रोहिङ्ग्या समुदायका नेताको हत्या भएको छ । झण्डै १० लाख शरणार्थी बसोबास गर्ने उक्र शिविरको सुरक्षा अवस्था कमजोर भएको फाइदा लिँदै दश जनाको ...
३१ असोज २०७९, सोमबार
कम्पाला – युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन् । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू ...
३० असोज २०७९, आइतबार
फाइल तस्वीर मस्को – रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी ...
३० असोज २०७९, आइतबार
मस्को – युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाएको छ। यस वर्ष मात्रै युक्रेनको गरिबी दश गुणाले वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन्। पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय ...
२८ असोज २०७९, शुक्रबार
एजेन्सी – कम्बोडियामा अङ्ग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दा कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ । सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार ...