११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन ★   सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति ★   लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै ★   चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा बन्द ★   बदलिँदै दुर्गमको परिचय ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

अन्तर्राष्ट्रिय

अर्थतन्त्रमा टेवा पुर्याएको भन्दै अमेरिकी सभासद लीद्वारा दुई नेपाली सम्मानित

क्यालिफोर्निया – ‘उद्दमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याए बापत’ दुई नेपाली व्यवसायीलाई सोमबार क्यालिफोर्निया राज्यका सभासद आलेक्श लीले एक समारोहका बीच सम्मानित गरेका छन् । अक्टोबर ३१ मा हिन्दुहरुको महान चाड दीपावलीको अवसर पारेर आयोजना ...

विगत १५ वर्षदेखि अरबको जेलमा रहेका एक नेपालीलाई मृत्युदण्ड

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज ...

उत्तर कोरियाद्वारा प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार, घरभित्रै बस्न चेतावनी

फाइल तस्वीर टोकियो – उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको ...

शिकागोमा हालोविनको रात चौध जनाको हत्या, आक्रमणकारीको खोजी कार्य जारी

तस्वीर– न्यूयोर्क टाइम्स न्यूयोर्क – अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको ...

उत्तर कोरियाद्वारा अपरिचित व्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी – उत्तर कोरियाले बुधबार ’अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर ...

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका वरिष्ठ प्रबन्धक निलम्बित

एजेन्सी – गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका ...

एक वर्षमा पहिलोपटक घट्यो श्रीलङ्काको मुद्रास्फीति

श्रीलङ्का – सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलोपटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । दुई करोड २० लाख जनसङ्ख्या ...

मोरबीमा झोलुङ्गे पुल चुँडिएर १ सय ४० भन्दा बढीको मृत्यु, ७० घाइते

एजेन्सी – भारतको गुजरातस्थित मोरबीमा १ सय ४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिएर करिब चार सय यात्रु मच्छु नदीमा खसेर दुर्घटनामा परेका छन् । दुर्घटनामा १ सय ४० भन्दा बढीले ज्यान गुमाएका छन् भने ७० ...

मोगादिसुमा बम विस्फोट, कम्तीमा १०० जनाको मृत्यु, ३ सय घाइते

एजेन्सी – सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै ३ सय जना घाइते भएका छन् । सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले आइतबार बिहान एक विज्ञप्ति जारी ...

सियोलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी – दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । बीबीसीका अनुसार हेलोवीन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा भागदौड ...