०६ असोज २०८१, आइतबार
भर्खरै
★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

अन्तर्राष्ट्रिय

जातीय द्वन्द्वले निम्त्याएको आक्रमणमा दुई सयभन्दा बढि नागरिकको हत्या

फाइल तस्वीरइथोपिया– इथोपियाको ओरोमिया क्षेत्रमा भएका आक्रमणमा दुई सयभन्दा बढी सर्वसाधारण नागरिकहरुको हत्या भएको छ । अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो । जातीय अम्हारा ...

ओरोमिया क्षेत्रमा आक्रमण, दुई सयभन्दा बढी सर्व-साधारणको हत्या

इथियोपिया – इथियोपियामा दुई सयभन्दा बढी सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या ...

रुसमाथि युक्रेनको अन्न चोरेको आरोप

फाइल तस्वीर किएभ – युक्रेनले रुसमाथि आफ्नो देशको अन्न चोर्दै विदेशमा बेचेको आरोप लगाएको छ । अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सार टेक्नोलोजिजले दुईवटा ठूला रुसी जहाजले अन्नको कार्गो सिरियाली वन्दरगाहहरुमा ओसार्दै गरेको देखेको अन्तर्राष्ट्रिय समाचार संस्था ...

रुसविरुद्धको आर्थिक प्रतिबन्ध सफल हुने कुनै सम्भावना थिएनः पुटिन

फाइल तस्वीर मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्ध ‘विवेकहीन’ कदम हो भन्नुभएको छ । रुसी राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै अमेरिका र उसका सहयोगी युरोपेली मुलुकको चर्को ...

थाइल्याण्डले हटायो माक्स लगाउने नियम

साङ्केतिक तस्वीरथाइल्याण्ड – थाइल्याण्ड सरकारले अनिवार्य माक्स लगाउनुपर्ने नियमहरू हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर न्यून भएसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन भन्दै यस अघि ...

नेपाल अमेरिकासँग ३९ रनले पराजित

फाइल तस्वीरटेक्सास– नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिज अन्तर्गत बिहीबार बिहान सकिएको खेलमा पराजित भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकाको टेक्सस राज्यस्थित मोसा ...

बन्दुकधारीद्वारा ४० यात्रुको अपहरण, उद्धारका लागि संयुक्त सुरक्षा अभियान जारी

फाइल तस्वीर लागोस – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुलाई अपहरण गरेका छन् । जाम्फाराका प्रहरी प्रवक्ता मुहम्मद सेहुले जाम्फारा र छिमेकी राज्य सोकोटो जोड्ने द्रुतमार्गबाट अपहरणमा परेका ४० पीडितको पहिचान ...

विश्वविजेता फ्रान्सलाई क्रोएसियाले स्तब्ध बनायो

पेरिस– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत भएको खेलमा क्रोएसियाले फ्रान्सलाई पाखा लगाएको छ । सोमबार राति भएको उक्त प्रतिस्पर्धात्मक खेलमा विश्वविजेता फ्रान्स क्रोएसियासँग १–० अन्तरले पराजित भएको हो । घरेलु मैदामा भएको खेलमा फ्रान्सेली टिले ...

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटः भारत ४ विकेटले पराजित

फाइल तस्वीरनयाँदिल्ली – अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृङ्खला अन्तर्गत आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । यो जितसँगै दक्षिण अफ्रिका ५ खेलको श्रृङ्खलामा २–० को अग्रता बनाउन सफल ...

एएफसी एसियन कप छनोट खेलमा अफगानिस्तानलाई भारतले पाखा लगायो

फाइल तस्वीरकाठमाडौं – भारतले एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत भएको तेस्रो चरणको खेलमा सहज जित निकालेको छ । भारतले शनिबार घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ...