१० असार २०८०, आइतबार
वासिङ्टन डिसी — रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली सङ्घका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले ...
०८ असार २०८०, शुक्रबार
क्यानबेरा — क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम ...
०८ असार २०८०, शुक्रबार
मनिला – फिलिपिन्सको सन् २०२४ को बजेट ९ दशमलव ५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५ दशमलव ७६८ ट्रिलियन पेसो (लगभग १०३ दशमलव ७३ अर्ब अमेरिकी ...
०८ असार २०८०, शुक्रबार
टर्किए — इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी सम्पन्न भएको छ । आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १ हजार भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी सम्पन्न भएको हो । ...
०७ असार २०८०, बिहिबार
बेइजिङ — चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार ...
०६ असार २०८०, बुधबार
मस्को — रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको ...
०६ असार २०८०, बुधबार
होन्डुरस — होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो । सरकारी वकिलको कार्यालयका ...
०५ असार २०८०, मङ्गलबार
काबुल — अफगानिस्तानको तखारमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । खामा प्रेस समाचार एजेन्सीका अनुसार पहिलो घटना प्रदेशको चाआब जिल्लामा भएको दुर्घटनामा ...
०५ असार २०८०, मङ्गलबार
युएई — युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप–२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाउँनु भएको छ । सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा ...
०४ असार २०८०, सोमबार
ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले सोमबार बताएका छन् । बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीका ...