२० असार २०८०, बुधबार
तस्वीर : नरेन्द्र मोदी भारतका प्रधानमन्त्री ।पेरिस — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ । समारोहमा प्रधानमन्त्री मोदीले विशेष ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीरपेरिस — फ्रान्समा प्रहरीले एक किशोरको हत्याका कारण विभिन्न शहरहरूमा दङ्गा भड्किएकोे छ । त्यहाँको आन्तरिक मन्त्रालयले जनाए अनुसार प्रहरीले ७२ जनालाई रातारात गिरफ्तार गरेको छ र २४ भवनमा आगजनी वा क्षति पुगेको जनाएको ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीरवासिङ्टन — संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । फिलाडेल्फिया इन्क्वायररले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार एक जना संदिग्ध आक्रमाणकारीलाई हिरासतामा ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीरकराँची — पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् । कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको ...
१९ असार २०८०, मङ्गलबार
काठमाडौं — अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीरजेरुसेलम– इजरायलले गरेको हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् । आक्रमणपछि ...
१८ असार २०८०, सोमबार
फाइल तस्वीरखार्तुम — सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ । ‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरपेरिस — फ्रान्समा प्रहरीले एकजना किशोरको हत्या गरेको विरोधमा आज पाचौं दिन पनि विरोध जारी छ । विरोध प्रदर्शनीमा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ । आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरनयाँ दिल्ली — भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जनाको मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको हो ...
१७ असार २०८०, आइतबार
तस्वीर : भिन्सेन्ट जीनब्रुन पेरिसको दक्षिणस्थित शहरका मेयर ।क्रेटेल — केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ । यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् ...