०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ ★   उर्जामन्त्री खड्का र एडिबीका उपाध्यक्षबीच भेट, आगामी सहकार्यबारे छलफल ★   कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प छैनः नेता खनाल ★   प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश ★   नेप्से परिसूचक लगातार गिरावट ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण) ★   वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन ★   करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु

अन्तर्राष्ट्रिय

फिलिपिन्समा छ महिनामा २५ लाखभन्दा बढी पर्यटकको आगमन

फाइल तस्वीरमनिला — फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा ...

स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु

फाइल तस्वीरनयाँदिल्ली — विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छन् भने छ जनाको मृत्यु भएको छ । दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको ...

किन्डरगार्टेन विद्यालयमा आक्रमण, छ जनाको मृत्यु, एक घाइते

फाइल तस्वीरबेइजिङ — चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा आक्रमण भएको छ । दक्षिण चीनको गुआङ्डोङ प्रान्तको स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो । उक्त विद्यालयमा आज सोमबार भएको आक्रमणमा परी छ ...

चीन र युरोपीयन सङ्घबीच तनाव उत्पन्न, युरोपेली सङ्घका विदेश मामिला प्रमुखको भ्रमण रद्द

फाइल तस्वीरबेइजिङ — चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले ...

अमेरिकामा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु

फाइल तस्वीरलस एञ्जलस — अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको रिभरसाइड काउन्टी शेरिफ विभागले जनाएको हो । लस एन्जलसबाट करिब १५० किलोमिटर ...

सुडानमा भएको हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

फाइल तस्वीर सुडान– सुडानमा जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जना मारिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यम एसोसिएटेड प्रेस (एपी) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । अन्तर्राष्ट्रिय समाचार माध्यम एपीकाअनुसार ...

पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवामा बिआरआईसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन

हवाना — चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा क्युवाका लागि ...

बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

तस्वीरखैबर पख्तुनख्वा — पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो । क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा ...

रुसी रकेट प्रहार हुँदा तीन युक्रेनी मारिए, आठ जना घाइते

फाइल तस्वीरकिएभ — युक्रेनको पश्चिमी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको खबर छ । त्यहाँका नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् ...

खानीमा ग्यास चुहिँदा २४ जनाको मृत्यु

तस्वीरबोक्सबर्ग — बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ । एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका ...