२८ माघ २०७९, शनिबार
फाइल तस्वीर टर्किए— सोमबार गएको भूकम्पले टर्किएमा ठूलो मानवीय क्षति भएको छ । टर्किर्एको पूर्वी क्षेत्र र छिमेकी सिरियामा गएको भूकम्पमा परी २३ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । भूकम्पका कारण हजारौं मानिसहरु घाइते भएका ...
२७ माघ २०७९, शुक्रबार
फाइल तस्वीरनयाँ दिल्ली — भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले जनाएको हो । एक सय २० ...
२७ माघ २०७९, शुक्रबार
किभ — राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र सङ्घको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको छ । फ्रान्सेली ...
२७ माघ २०७९, शुक्रबार
टर्कीए — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरलन्डन — युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको हो ...
२६ माघ २०७९, बिहिबार
टर्की र सिरिया भूकम्पले भत्तिएर घरहरु, फाइल तस्वीर टर्की – टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजारभन्दा बढी पुगेको छ । भूकम्पबाट टर्कीमा करिब १३ हजार जना र सिरियामा करिब ...
२५ माघ २०७९, बुधबार
टर्कीको विनासकारी भूकम्प, फाइल तस्वीर सोमबार बिहान टर्कीको दक्षिणी र छिमेकी सिरियामा भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसारहालसम्म टर्कीमा सात हजार एक सय आठ ...
२५ माघ २०७९, बुधबार
सोल —उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर नाब्लस — इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर अदना (टर्कीए) — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै ...