०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु ★   अपडेटः गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु ★   गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार स् प्रधानमन्त्री नेतन्याहुको कार्यालय ★   हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा ★   अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा ★   प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट ★   हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफलः परराष्ट्रमन्त्री ★   नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो ★   ‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’: परराष्ट्र सचिव ★   ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ ★   दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा ★   ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित ★   मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ ★   लमजुङको गुरुङ बस्तीमा घाटु रौनक ★   प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई ★   पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी ★   बैतडीमा रेबिजविरुद्ध खोप अभाव ★   नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

अन्तर्राष्ट्रिय

इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

अङ्कारा — टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताउनुभएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ । ...

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

क्यानबेरा — जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताउनुभएको छ । उहाँका अनुसार पत्रकार चेङ लि आफ्ना दुई ...

अफगानिस्तानमा गयो ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

काबुल — अफगानिस्तानमा आज बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थान एनसीएसले उल्लेख ...

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

बेइजिङ — चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । ...

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १ हजार २ सय पुग्यो– सेना

इजराइल– हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो । ...

आपराधिक गिरोहको नियन्त्रणमा रहेका मलेसियाली र ताइवानीहरूको पेरु प्रहरीद्वारा उद्धार

लिमा — पेरु प्रहरीले बन्धक बनाई जबर्जस्ती फिरौती लिने ताइवानी आपराधिक सङ्गठनबाट बन्धक बनाइएका ४४ जनाको उद्धार गरेको सोमबार बताएको छ । आफूलाई प्रहरी वा न्याय अधिकारीका रूपमा देखाएर ती विदेशीहरूलाई मलेसियाली र ताइवानी कम्पनीहरूबाट ...

बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले गर्यो विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता

बेइजिङ — चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । ...

घुस लिएको आरोपमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

बेइजिङ — चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । सत्ताधारी कम्युनिस्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका ...

रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ

किएभ — युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको ...

विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा परी २९ जनाको मृत्यु, दर्जनौँ घाइते

बैंङ्कक — उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा परी २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । म्यान्माको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक ...