२६ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले जनाएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर ...
२६ फागुन २०७९, शुक्रबार
जर्मनी – जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको ...
२५ फागुन २०७९, बिहिबार
फाइल तस्वीरवासिङ्टन — प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि ...
२५ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकङ्गोमा यहाँ जारी रहेको द्वन्द्वका कारण विस्थपित हुने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समयता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित भएका हुन् । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी ...
२५ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाबुल — अफगानिस्तानका कम्तिमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घीय एक जना विशेष दूतले जानकारी दिनु भएको.छ । उहाँले बुधबार भन्नुभएको थियो कि यहाँको कम्तिमा पनि ...
२५ फागुन २०७९, बिहिबार
किएभ — रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् । ...
२५ फागुन २०७९, बिहिबार
एजेन्सी — राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा बुधबर युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सि’ हुदै गरी आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ । उहाँहरुका बीचमा बुधबार किभमा ...
२४ फागुन २०७९, बुधबार
अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको ...
२४ फागुन २०७९, बुधबार
कोलम्बो — श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय ...
२४ फागुन २०७९, बुधबार
एजेन्सी — राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उहाँहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख ...