०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सगरमाथा संवाद सम्पन्नः हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल ★   जलवायु न्यायः नेपालको पीडा र विश्वको दायित्व ★   ‘स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ’: मुख्यमन्त्री पाण्डे ★   जलवायु वित्तीय प्रतिबद्धता कार्यान्वयनमा जोड ★   भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण ★   समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन ★   ‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु ★   अपडेटः गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु ★   गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार स् प्रधानमन्त्री नेतन्याहुको कार्यालय ★   हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा ★   अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा ★   प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट ★   हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफलः परराष्ट्रमन्त्री ★   नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो ★   ‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’: परराष्ट्र सचिव ★   ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ ★   दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा ★   ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित ★   मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ ★   लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

अन्तर्राष्ट्रिय

यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै राष्ट्रसङ्घ

नाइजेरिया — संयुक्त राष्ट्रसङ्घले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ...

डलासमा चलिरहेका मेलामा गोली चल्दा तीन जना घाइते, गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्ति हिरासतमा

ह्युस्टन — टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्तिलाई हिरासतमा राखिएको अन्तराष्ट्रिय ...

इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन

बेइजिङ — चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । ...

तीव्र गतिको मिनिबस कन्टेनरमा ठोक्किँदा १२ जनाको मृत्यु, अन्य २३ घाइते

प्रतिकात्मक तस्वीरनयाँदिल्ली — भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ । ...

प्यालेस्टिनीहरूले गाजा छाड्न थाले– इजराइली सेना

फाइल तस्वीरइजराइल — इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको बताउनुभएको छ । उहाँका अनुसार प्यालेस्टिनी ...

इजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’– बोरेल

बेइजिङ — युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजराइलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको बताउनुभएको छ । इजराइलको इतिहासमा सबैभन्दा घातक ...

बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण

बेइजिङ — आज शुक्रबार बेइजिङस्थित इजराइली दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ । “आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ”, दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको ...

केन्यामा २८ लाख मानिसलाई खाद्य सहयोगको आवश्यकता

केन्या — निरन्तर सुक्खाका कारण केन्याका सुक्खा र अर्धसुक्खा क्षेत्रका करिब २८ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता रहेको केन्याको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहिबार जारी गरेको एक प्रतिवेदनमा जनाइएको छ । ...

संयुक्त राष्ट्रसङ्घद्वारा आर्थिक सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन प्रस्ताव पारित

जेनेभा — संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले बिहीबार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणमा उत्कृष्ट अभ्यास र ज्ञानलाई सुदृढ गर्ने आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । चीन, बोलिभिया, इजिप्ट, पाकिस्तान, दक्षिण अफ्रिका, ...

सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

फाइल तस्वीरक्यालिफोर्निया — इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो ...