१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

फाइल तस्वीरबेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गर्नुभएको छ । चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना ...

जर्मनीद्वारा युक्रेनलाई हतियार सहायता गर्न लियोपार्ड–२ ट्याङ्क प्रदान

फाइल तस्वीरवर्लिन — जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको जर्मनीको रक्षा मन्त्रालयले जनाएको हो । युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र ...

एक विद्यालयमा आक्रमणकारीले गोलि चलाउँदमा तीन बालबालिकासहित ७ जनाको मृत्यु

फाइल तस्वीरटेनेसी — अमेरिकामा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा नौ वर्षभन्दा कम उमेरका तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको ...

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

टोकियो — हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा ...

संयुक्त राष्ट्रसङ्घको कालोसूचीबाट तालिवान अधिकारीहरूको नाम हटाउन आग्रह

फाइल तस्वीरकाबुल — तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको हो । ...

सोमाली सेनाको कारवाहीमा तीन हजार बढी लडाकुको मृत्यु, तीन हजार सात सय जना घाइते

फाइल तस्वीरमोगादिसु — बितेका छ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारवाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् भने तीन हजार सात सय जना घाइते भएका छन् । ...

अमेरिकी आक्रमणको तेहरानले गर्‍यो कठोर शब्दमा निन्दा

फाइल तस्वीरतेहरान — सिरियामा इरान समर्थित समूहमाथि अमेरिकाले गरेको हवाई हमलाको तेहरानले कठोर शब्दमा निन्दा गरेको छ । गत बिहीबार इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा अमेरिकाले हवाई हमला गरेको ...

होन्डुरस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना

फाइल तस्वीरबेइजिङ — चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो । कूटनीतिक सम्बन्ध ...

आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु

फाइल तस्वीर वासिङटन — अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट ...

राजा चार्ल्स तृतीयको भ्रमण स्थगित

फ्रान्सका राजा चार्ल्स तृतीय, फाइल तस्वीरलण्डन— फ्रान्सका राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको छ । अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार ...