२८ जेठ २०८०, आइतबार
स्टकहोम – स्वीडेनको राजधानी स्टकहोममा गोलावारी हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाइएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते ...
२७ जेठ २०८०, शनिबार
फाइल तस्वीरबोगोटा — विमान दुर्घटना परी हराइ रहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ । बालबालिका बोकेको ...
२७ जेठ २०८०, शनिबार
लन्डन – बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । संसद्लाई गुमराहमा राखेको आरोपमा सजाय पाउने जानकारी पाएपछि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद् पदबाट राजीनामा दिनुभएको हो । तत्कालै लागू हुने ...
२६ जेठ २०८०, शुक्रबार
साङ्केतिक तस्वीरइस्लामावाद — पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सो दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रदेशको माथिल्लो ...
२६ जेठ २०८०, शुक्रबार
साङ्केतिक तस्वीरटेक्सास – अमेरिकाको टेक्सास राज्यको सर्फसाइड पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरू १४ देखि ...
२६ जेठ २०८०, शुक्रबार
साङ्केतिक तस्वीरटेक्सास – टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । घाइतेहरू १४ देखि १८ वर्षका ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरसारी पुल — अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरहैदरावाद — भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोअरोप लगाएका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा ...
२४ जेठ २०८०, बुधबार
एजेन्सी— युक्रेनको दक्षिणी खेर्सोन प्रान्तमा रहेको निप्रो नदीको बाँध फुटेको छ । रुसले कब्जा गरेको उक्त क्षेत्रको बाँध बमबारीका कारण भत्किएको हो । उक्त बाँध फुट्दा ८० हजार मानिस विस्थापित भएका छन् भने अन्य १६ ...
२४ जेठ २०८०, बुधबार
एजेन्सी— युक्रेनको दक्षिणी खेर्सोन प्रान्तमा रहेको निप्रो नदीको बाँध फुटेको छ । रुसले कब्जा गरेको उक्त क्षेत्रको बाँध बमबारीका कारण भत्किएको हो । उक्त बाँध फुट्दा ८० हजार मानिस विस्थापित भएका छन् भने अन्य १६ ...