१४ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरसाङ्घाई — अटोमोटिभ पार्टपुर्जा (सवारी साधन), उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्ष्यित साङ्घाई अन्तरराष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका ५ हजार ६०० भन्दा बढी कम्पनीहरू साङ्घाईमा भेला भएका छन् । कार्यक्रमको प्रदर्शनी ...
१४ मङि्सर २०८०, बिहिबार
इल तस्वीरअल्माटी — कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा ...
१४ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरटोक्यो — जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरतेहरान — इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताउनुभएको छ । अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उहाँले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरढाका — बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरगाजापट्टी — प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् । प्रारम्भिक चार दिने युद्धविरामको ४८ ...
१२ मङि्सर २०८०, मङ्गलबार
मनिला — फिलिपिन सरकार र कम्युनिस्ट विद्रोहीहरूले उनीहरू दशकौँ पुरानो विद्रोह अन्त्य गर्नका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएको मङ्गलबार बताएका छन् । ...
१२ मङि्सर २०८०, मङ्गलबार
जोहानेसबर्ग — दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएको खानी सञ्चालकहरूले बताएका छन् । इम्पाला प्लाटिनमले ...
१२ मङि्सर २०८०, मङ्गलबार
बेइजिङ — चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभएको छ । बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरसिड्नी — अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई ...