०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरवासिङ्टन डीसी — अमेरिकी प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा ...
०१ असार २०८०, शुक्रबार
तस्वीर : सिरिल रामाफोसा दक्षिण अफ्रिकी राष्ट्रपति ।कीएभ — दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन प्रस्थान गर्नुभएको छ । रूसी समकक्षी भ्लादिमिर ...
०१ असार २०८०, शुक्रबार
फाइल तस्वीरगुवाहाटी — आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ । एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको ...
२९ जेठ २०८०, सोमबार
फाइल तस्वीरनानजिङ — पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ । चिनियाँ भन्सार कार्यालयलको जानकारी अनुसार पूर्वी चिनियाँ शहर ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः आपतकालीन कामदारहरू घटनास्थलमा सिड्नी — अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको ...
२९ जेठ २०८०, सोमबार
अस्ट्रेलिया – अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । प्रहरीले जनाए अनुसार सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट ...
२९ जेठ २०८०, सोमबार
रियाद — साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि विजेता नोभाक जोकोभिच ।सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि जितेका छन् । यो जितसँगै तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका ३६ वर्षीय जोकोभिच सर्वाधिक ग्राण्डस्लाम ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरअस्ताना — पूर्वी कजाकिस्तानको अबाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । आगो निभाउने, खोजी र उद्धार कार्यमा ८०० भन्दा बढी मानिस परिचालित ...
२८ जेठ २०८०, आइतबार
इस्लामावाद—पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ...