१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति छ पेट्रोल र डिजेलको मूल्य ? ★   मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव ★   गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख घिमिरे ★   ‘श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्ने प्रेरणा मिलोस्’ ★   अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना ★   श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता ★   आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान ★   ट्रेड युनियन अधिकारमा काङ्ग्रेसको भूमिका महत्वपूर्ण छः सभापति देउवा ★   उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

अन्तर्राष्ट्रिय

जलवायु परिवर्तनले पहिले नै जिडिपी घटाएको छः प्रतिवेदन

पेरिस — जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । ...

दक्षिण कोरियाको युवा जनसङ्ख्या आगामी ३० वर्षमा आधा हुने आकलन

फाइल तस्वीरसोल — तीव्ररूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानीरूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको छ । तथ्याङ्क ...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

फाइल तस्वीरगाजा — विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ । “विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित कतार र ...

उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि सेना पठायो : सोल

फाइल तस्वीरसोल — उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । यसै सिलसिलामा उत्तर कोरियाले दक्षिण कोयिासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी ...

सुरुङमा फसेका ४१ कामदारलाई मुक्त गर्ने प्रयास तेस्रो सातामा प्रवेश

भारत — भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन ...

मुजिबुर रहमानका हत्यारालाई क्यानाडाबाट निर्वासन गर्न हसिना सरकारले अपिल गर्ने

फाइल तस्वीर: बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना । ढाका — बङ्गलादेशका राष्ट्रपिता ‘बङ्गबन्धु’ शेख मुजिबुर रहमानका दोषी हत्यारा नुर चौधरी क्यानाडामा स्वतन्त्ररूपमा बसेको नयाँ वृत्तचित्रमा सार्वजनिक भएपछि बङ्गलादेशले क्यानाडासँग उनको निर्वासनका लागि नयाँ सिराबाट अपिल गर्ने ...

हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न क्लिन्सम्यानको आग्रह

सोल — दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ । ...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ, हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकियो

जेरुसेलम — इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । ...

भारत–क्यानाडा कुटनीतिक गतिरोधका बीच भर्चुअल जी२० सम्मेलनमा जस्टिन ट्रुडोले उपस्थिति जनाउने

क्यानाडा — क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने हुनुभएको छ । ट्रुडोका अधिकारीहरूले बुधबार उहाँ बैठकमा भर्चुअलरूपमा सामेल हुने कार्यतालिका जारी गरेका छन् । ...

पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

पाकिस्तान — इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । ...