०६ मङि्सर २०८०, बुधबार
क्यानाडा — क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने हुनुभएको छ । ट्रुडोका अधिकारीहरूले बुधबार उहाँ बैठकमा भर्चुअलरूपमा सामेल हुने कार्यतालिका जारी गरेका छन् । ...
०६ मङि्सर २०८०, बुधबार
पाकिस्तान — इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । ...
०६ मङि्सर २०८०, बुधबार
दोहा — इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार ...
०५ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरदेहरादुन — दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा करिब ...
०५ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीर: हमास नेता इस्माइल हानियेह गाजापट्टी — हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताउनुभएको छ । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा ...
०४ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरः चिनियाँ विदेशमन्त्री वाङ यी ।बेइजिङ — चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ । ...
०३ मङि्सर २०८०, आइतबार
ढाका — बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उहाँले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गर्नुभएको छ । ...
०३ मङि्सर २०८०, आइतबार
देहरादुन — भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । ...
३० कार्तिक २०८०, बिहिबार
सान फ्रान्सिस्को —चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताउनुभएको हो । ...
३० कार्तिक २०८०, बिहिबार
सोल — आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको आज बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । ...