२२ कार्तिक २०८०, बुधबार
फाइल तस्वीरढाका — यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् । ...
२२ कार्तिक २०८०, बुधबार
जाकर्ता — इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । ...
२२ कार्तिक २०८०, बुधबार
इजराइल — इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो । ...
२२ कार्तिक २०८०, बुधबार
टोक्यो — जी–७ का विदेशमन्त्रीहरूले बुधबार इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गर्नुभएको छ । उहाँहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गर्नुभएको छ । मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर ...
२२ कार्तिक २०८०, बुधबार
फाइल तस्वीरसिड्नी — मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् । उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा ...
२२ कार्तिक २०८०, बुधबार
फाइल तस्वीरसिङ्गापुर — चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर ...
२१ कार्तिक २०८०, मङ्गलबार
फाइल तस्वीर वसिङटन — निर्यातभन्दा आयातमा ठूलो वृद्धि भएपछि सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको समग्र व्यापार अन्तर अपेक्षा गरिएभन्दा धेरै बढेर ६१ दशमलव पाँच अर्ब डलर ...
२१ कार्तिक २०८०, मङ्गलबार
ढाका — बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम ...
२१ कार्तिक २०८०, मङ्गलबार
बेइजिङ — अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ...
२१ कार्तिक २०८०, मङ्गलबार
गाजापट्टी — इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको युद्धपछि गाजामा अनिश्चितकालका लागि इजराइलको ‘समग्र सुरक्षा जिम्मेबारी’ रहने बताउनुभएको छ । करिब २३ लाख प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा इजराइलले नियन्त्रण कायम गरिरहने योजना बनाइरहेको यो अहिलेसम्मको सबैभन्दा ...