१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’ ★   शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति ★   प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्र परिचालन गरिने ★   सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने ★   सरकारले व्यक्तिका अधिकार कार्यान्वयन गर्ने ★   भारतका विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त ★   यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू ★   वायुसेवा निगमलाई पुनर्संरचना गरिने ★   निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने ★   नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा ★   विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिने ★   सरकारले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने ★   राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने ★   सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ ★   ‘नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव समावेश भएको छ’ ★   ‘सूचना प्रविधि विकासका लागि पूर्वाधार अभाव’

अन्तर्राष्ट्रिय

बर्खास्त भएको क्रिकेट बोर्ड श्रीलङ्काली अदालतद्वारा पुनःस्थापित

फाइल तस्वीरकोलम्बो — श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ । सोमबार श्रीलङ्का क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र ...

चिनियाँ राष्ट्रपति सी र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजबीच बेइजिङमा भेटवार्ता

फाइल तस्वीर बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङ र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर सन् २०२० मा अस्ट्रेलियाको तत्कालीन कन्जरभेटिभ सरकारले चिनियाँ ...

प्रदूषण बढेपछि नयाँदिल्लीमा सवारी साधनमाथि रोक

नयाँदिल्ली — विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । ...

सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्दै दक्षिण कोरिया

सोल — दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको छ । उत्तर कोरियाले आफ्ना विरोधीहरूलाई निशाना बनाउन आणविक हतियारहरूको विस्तार ...

विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त

कोलम्बो — विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड ...

सीमा स्थिरतामा सहयोग गर्न चीनको म्यान्मासँग आग्रह

फाइल तस्वीरबेइजिङ — म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गर्नुभएको छ । चिनियाँ सहायक विदेशमन्त्री नोङ ...

श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले दिए पदबाट राजीनामा

फाइल तस्वीरकोलम्बो — श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् । ...

चीनसँग रचनात्मक काम गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको सङ्कल्प

साङ्घाई — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार चीनसँग ‘रचनात्मक काम गर्ने’ वाचा गर्नुभएको छ । आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको उच्च प्रोफाइलको भ्रमणको पहिलो दिन साङ्घाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सिआइआइई) को उद्घाटन ...

तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिमको उत्पादनमा ९५ प्रतिशतले गिरावट

काबुल — तालिबान अधिकारीहरूले पप्पीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । ...

एक औषधि कारखानामा आगलागी, सातजनाको मृत्यु, सात घाइते

नयाँदिल्ली — भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । आगलागीमा परी कैयौँ व्यक्ति हराइरहेको ...