२० बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी ★   नीति तथा कार्यक्रमः बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास ★   सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारिताको सामाजिक एजेण्डा एआइ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   मोबाइल र टर्च चार्ज गरेको रु १० ! ★   छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन ★   माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित ★   दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न ★   रूपसे झरनामा पर्यटकीय पूर्वाधार ★   आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा ★   सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछः राष्ट्रपति पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँः अध्यक्ष दाहाल ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’ ★   शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति

अन्तर्राष्ट्रिय

विपक्षीको फोन ट्याप आरोपको अनुसन्धान गर्दै भारत सरकार

नयाँदिल्ली — भारतको साइबर सुरक्षा एकाइले एप्पल आइफोनमा ‘राज्य–प्रायोजित आक्रमणकारीहरू’ को चेतावनी प्राप्त गरेपछि फोन ट्यापिङको प्रयास भएको भन्ने विपक्षी नेताहरूको आरोपको अनुसन्धान गरिरहेको सञ्चारमाध्यमले बिहीबार बताएका छन् । ...

भारतको बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, सात घाइते

फाइल तस्वीरनयाँदिल्ली — भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनुका साथै सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी ...

रणनीतिक सीमावर्ती सहरमा नियन्त्रण गुमाएको म्यान्मा सेनाको भनाइ

म्यान्मा — तीन जातीय सशस्त्र समूहसँग धेरै दिनको झडपपछि म्यान्माको सेनाले चिनियाँ सीमामा रहेको एक रणनीतिक उत्तरी सहरमाथि नियन्त्रण गुमाएको सेनाका एक प्रवक्ताले बताएका छन् । “चीनको युनान प्रान्तको सीमामा रहेको चिनेश्वेहा सहरमा सरकार, प्रशासनिक ...

थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता

बैंङ्कक — थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउनुभएको छ । ...

अलराउन्डर मिच मार्स विश्वकप छोडेर स्वदेश फर्किए

सिड्नी — अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ...

हङकङका प्रमुख कार्यकारी ली एपेक बैठकमा सहभागी नहुने

फाइल तस्वीर: हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) का प्रमुख कार्यकारी अधिकृत जोन ली । बेइजिङ — चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) का प्रमुख कार्यकारी अधिकृत जोन ली व्यस्त समय तालिकाको समस्याका कारण एशिया–प्रशान्त महासागरीय ...

बोलिभियाले तोड्यो इजराइलसँगको कूटनीतिक सम्बन्ध

लापाज — दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय सङ्कटका कारण इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको मङ्गलबार बताएको छ । ...

सहरलाई दिगो विकास प्रवर्द्धनमा जोड दिन महासचिव गुटेर्रेसको आग्रह

संयुक्त राष्ट्रसङ्घ — विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मङ्गलबार दिगो विकास, आर्थिक वुद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ...

तालिबानद्वारा अफगानीलाई पाकिस्तान छोड्ने समय बढाउन माग

काबुल — निर्वासनको डरले भागिरहेका हजारौँ मानिसको सङ्ख्याका कारण सीमा चौकीहरूमा दबाब बढेको भन्दै अफगानिस्तानको तालिबान सरकारले बुधबार कागजातविहीन अफगानीहरूलाई पाकिस्तानबाट निकाल्न पाकिस्तानसँग थप समय दिन आग्रह गरेको छ । ...

गाजा युद्धमा नौ इजराइली सैनिक मारिएको सेनाको दावी

गाजा — मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ । ...