०२ पुष २०८०, सोमबार
जेनेभा — संयुक्त राष्ट्रसङ्घका एक अधिकार विशेषज्ञले सोमबार रुसी विपक्षी नेता एलेक्सी नभाल्नी ‘जबरजस्ती बेपत्ता हुनु’ चिन्ताजनक थियो भन्दै उहाँलाई तुरुन्त रिहा गर्न मस्कोसँग माग गर्नुभएको छ । ...
०२ पुष २०८०, सोमबार
ढाका — दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । ...
०२ पुष २०८०, सोमबार
संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गाजामा सहायता पहुँचको सहजीकरण गर्न आह्वान गर्ने मस्यौदा प्रस्तावमा सम्भवतः सोमबार महत्त्वपूर्ण निर्णय लिने बुझिएको छ । परिषद्ले सो विषयमा मतदानका लागि तयारी गरिरहेको कूटनीतिक स्रोतहरूले आइतबार उल्लेख ...
०२ पुष २०८०, सोमबार
फाइल तस्वीरसोल — सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् ...
०२ पुष २०८०, सोमबार
फाइल तस्वीरबेइजिङ — प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा आउँदै हुनुहुन्छ । दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उहाँ चीन आउँन लाग्नु भएको हो । रुसी महासंघका प्रधानमन्त्री ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरजोहानेसबर्ग — दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन् । ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरमनिला — मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन् । सरकारी सेना र १४ जना न्यु पिपुल्स ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरमस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिनुभएको छ । उहाँले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताउनुभएको छ । रुससँग ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरटोक्यो — दक्षिणपूर्वी एसियाली र जापानी नेताहरू आइतबार टोक्योमा चीनको बढ्दो दृढताको सामना गर्दै ‘सामुद्रिक सुरक्षा’ मा वार्ता र सहयोगलाई बढाउन सहमत भएका छन् । बेइजिङले महत्त्वपूर्ण व्यापारिक करिडोरका रूपमा रहेको दक्षिण चीन सागर ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरत्रिपोली — लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले शनिबार बताएको छ । आइओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको ...